२ असार २०७८, बुधबार

दोलखा भीमेश्वरमा आज फेरी पसिना अब के होला

SamayaSandarbhik
२५ बैशाख २०७८, शनिबार १५:०२

दोलखा । दोलखा भीमसेनको शिलामा आज पुन पसिना आएको छ । आज दिउँसो मध्याह्न १२: १५ बजे देखि पसिना आएको हो ।

यसअघि २०७७ मंसिर ९ गते र २०७६ फागुन ८ गते पनि यस मन्दिरमा पसिना आएको थियो । २०७७ मंसिरमा आएको पसिनाले देशमा कोरोनाको संकट हट्नुका साथै देशमा सम्बैधानिक संकट पैदा भएको थियो । जस अनुरुप वर्तमान सरकारले ससद बिघठनका लागि सिफारिस गरिएको थियो ।

१९९० सालदेखि अहिलेसम्म पटक पटक गरि २० औ पटक भीमेश्वरको शिलामा असिना आइसकेको छ ।

प्रतिक्रिया : थप