३ जेष्ठ २०७८, सोमबार

नवनियुक्त प्रदेश प्रमुखले लिए राष्ट्रपति भण्डारीबाट शपथ

SamayaSandarbhik
२० बैशाख २०७८, सोमबार १९:३३

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी नवनियुक्त प्रदेश प्रमुख  गंगाप्रसाद यादव र सीता कुमारी पौडललाई शपथ ग्रहण गराउनुभएको छ । 

राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम गण्डकी प्रदेशको प्रमुखमा सीता कुमारी पौडेल र सूदुरपश्चिम प्रदेशको प्रमुखमा गंगाप्रसाद यादवलाई शितल निवासमा शपथ ग्रहण गराउनुभएको हो । 

प्रतिक्रिया : थप