back

७१ अङ्कले उकालो शेयर बजार, १० कम्पनीको शेयरमा सकारात्मक सर्किट

sivam siment- long add

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार बढेर हरियाली देखिएको छ । म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेपछि आज आइतवार नेप्से ७१ दशमलव ४३ अङ्कले उकालो लागेर दुई हजार नौ सय ४७ दशमलव ४२ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर २४ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर दुई सय ७३ अङ्कले, व्यापारको ४२, जलविद्युतको दुई सय १३, फाइनान्सको एक सय १४ र माइक्रोफाइनान्स समूहको शेयर एक सय १३ अङ्कले बढेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर दुई सय ९७ अङ्कले, निर्जीवन बीमा समूहको चार सय २४ अङ्कले, उत्पादनको दुई सय ९९ र अन्य समूहको शेयर १८ अङ्कले बढेको छ ।

आज १० कम्पनीको शेयर आज १० प्रतिशतले बढेको छ । आज दुई सय ३१ कम्पनीका एक करोड १७ लाख कित्ता शेयर नौ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ७२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । 

ime pay- long

ime pay- long
दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

वि.सं.२०७८ भदौ ३० बुधवार १९:४४

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी...

यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट

यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैँमा नयाँ नोट लिन...

असोजको दोस्रो सातादेखि दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

असोजको दोस्रो सातादेखि दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

वि.सं.२०७८ भदौ २९ मंगलवार १४:४२

काठमाडौं । यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक...

एमसीसी नेपालले स्वीकार नगरे अर्कै देशमा जान्छ : उपाध्यक्ष फतिमा

एमसीसी नेपालले स्वीकार नगरे अर्कै देशमा जान्छ : उपाध्यक्ष फतिमा

वि.सं.२०७८ भदौ २६ शनिवार ०९:१४

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र...

गीतकार त्रिलोचन समस्तको शब्दमा समय बोलको गीत रेकडिङ्ग सम्पन्न , संगीत शुभबहादुर सुनाम, स्वर बिमला परियार

गीतकार त्रिलोचन समस्तको शब्दमा समय बोलको गीत रेकडिङ्ग सम्पन्न , संगीत शुभबहादुर सुनाम, स्वर बिमला परियार

वि.सं.२०७८ भदौ २५ शुक्रवार २१:५८

काठमाडौँ । गीतकार त्रिलोचन समस्तको शब्द संयोजनमा एउटा मीठो...

दिलिपकुमार श्रेष्ठ छात्रवृति वितरण सम्पन्न,  हरेक बर्ष  एक छात्र, एक छात्रा सम्मानित हुने

दिलिपकुमार श्रेष्ठ छात्रवृति वितरण सम्पन्न, हरेक बर्ष एक छात्र, एक छात्रा सम्मानित हुने

वि.सं.२०७८ भदौ २४ बिहीवार ११:१६

खाँदबारी, समय सान्दर्भिक । स्वर्गीय दिलिप कुमार श्रेष्ठको स्मृतिमा...