back

भीमएकादशीको अवसर पारेर दोलखा भीमसेनमा होम यज्ञ तथा रुद्री पाठ हुने

540
shares
sivam siment- long add

दोलखा । सदा झैँ यस बर्ष पनि भीमएकादशीको अवसर पारेर आराध्यदेव दोलखा भीमसेन मन्दिरमा होम यज्ञ तथा रुद्री पाठ हुने भएको छ। होम यज्ञ तथा रुद्री पाठको आयोजना भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति, साथीको लागि साथी समूह र भागवत सदन मिलेर गर्न लागेको हो।

भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले सम्पूर्ण भक्तजनहरुमा पूजा तथा होम यज्ञमा सहभागी हुन् अनुरोध गरेको छ। बिगतका बर्षहरुदेखि व्यवस्थापन समितिले भीमएकादशीको अवसर पारेर होम यज्ञ तथा रुद्री पाठको आयोजना गर्दै आएको छ।

मन्दिर सजाउनु देखि अन्य कार्यमा सहयोगी संस्थाको भूमिका साथीको लागि साथी समूहले निर्वाह गर्दै आएको छ।

ime pay- long

ime pay- long
भीमेश्वर मन्दिर र कालिन्चोक भगवतीलाई बिश्वसम्पदा सुचीमा राख्न पहल गरिने

भीमेश्वर मन्दिर र कालिन्चोक भगवतीलाई बिश्वसम्पदा सुचीमा राख्न पहल गरिने

वि.सं.२०७९ माघ २४ मंगलवार ११:३०

दोलखा सम्वाददाता । भीमेश्वर मन्दिर र कालिन्चोक भगवतीको मन्दिरलाई...

दोलखा बजारमा सहस्र जलयात्रा धुमधामका साथ सम्पन्न

दोलखा बजारमा सहस्र जलयात्रा धुमधामका साथ सम्पन्न

वि.सं.२०७९ माघ २४ मंगलवार ०९:२९

दोलखा, सम्वाददाता । स्वस्थानी व्रतकथाको अन्तिम दिन दिन दोलखा...

आजदेखि स्वस्थानी व्रत सुरु

आजदेखि स्वस्थानी व्रत सुरु

वि.सं.२०७९ पुस २२ शुक्रवार ०९:१४

काठमाडौँ ।  हिन्दुहरूको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजदेखि...

गुरुङ समुदायको आज तमु ल्होसार: सार्वजनिक बिदा

गुरुङ समुदायको आज तमु ल्होसार: सार्वजनिक बिदा

वि.सं.२०७९ पुस १५ शुक्रवार ०८:४५

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु...

ज्यापु दिवसमा योमरी सहितको र्‍याली

ज्यापु दिवसमा योमरी सहितको र्‍याली

वि.सं.२०७९ मंसिर २२ बिहीवार २२:२१

काठमाडौं । काठमाडौंका नेवार समुदायले आज राष्ट्रिय ज्यापु दिवस...

नेप्लिज फेशन होमले योमरी बनाउदै र नँया पिडिलाई सिकाउदै

नेप्लिज फेशन होमले योमरी बनाउदै र नँया पिडिलाई सिकाउदै

वि.सं.२०७९ मंसिर २२ बिहीवार २२:०६

काठमाडौं । मिस नेवाहरुले योमरी बनाएर योमरी पर्व दिवस...