back

मिस नेवा: बाट नेवारी भोजको आयोजना सम्पन्न

9.14K
shares
sivam siment- long add

काठमाडौँ। नेप्लिज फेशन होमको आयोजनामा मिस नेवा: ११४३ बाट नेवारी भोजको आयोजना सम्पन्न भएको छ। आज टोखा स्थित सपनर्तिथमा आयोजित भोजमा ११४३ मा सहभागिता जनाएका मिस नेवाहरुको सहभागिता रहेको थियो।

उक्त कार्यक्रम काठमाडौँ महानगरपालिकाकी उपप्रमुख तथा पूर्व मिस नेवा: सुनिता डंगोलको प्रमुख अतिथिमा सम्पन्न भएको थियो भने कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी तथा बुढानिलकण्ठका उपमेयर अनिता लामाको बिशेष आतिथ्य रहेको थियो।

भोज कार्यक्रमको संयोजन सपनतिर्थ व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी देव डंगोलले गरेका थिए। कार्यक्रममा नेवा गुठि टोखाका अध्यक्ष समाजसेवी रमेश नापित, संरक्षित क्षेत्र बिकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, र सपनतिर्थ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवराज डंगोललाई प्रमुख अतिथिबाट कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल क्योकुशिन करातेका अध्यक्ष अशोक श्रेष्ठ, टोखा नगरपालिकाका कार्यकारी प्रमुख शेरबहादुर बिसी, मिस नेवा कृषा महर्जन र सलिना महर्जन, लाइन्स क्लव अफ टेम्पल भ्यालीका अध्यक्ष अमी मास्के, मिस लिटल नेवा आर्या श्रेष्ठ, किड विन अपेक्षा शेरचन, लाइन्स क्लब ब्लड सकलनका सयोजक अनिल तुलाधर रहेका थिए।

१७ संस्करण अन्तर्गत भैरहेको मिस नेवा ११४३ को फाइनल यहि भाद्र ५ गते राजकिय प्रज्ञा प्रतिस्ठानमा हुने कार्यक्रमका सभापति तथा आयोजक हेमा मानन्धरले बताउनु भयो।

ime pay- long

ime pay- long
मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

वि.सं.२०८० साउन २९ सोमवार २१:३३

कीर्तिपुर। कीर्तिपुरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि जय...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

वि.सं.२०८० साउन २१ आइतवार ११:३६

काठमाडौँ । मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न...

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

वि.सं.२०८० साउन ६ शनिवार २०:५१

काठमाडौँ । दोलखा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित लामाबगर रोल्वालिङ...

भीम उच्च माविका चार पूर्व गुरुलाई विशेष सत्कार

भीम उच्च माविका चार पूर्व गुरुलाई विशेष सत्कार

वि.सं.२०८० असार १९ मंगलवार २२:१८

बिके पासा ,काठमाडौँ । गुरु पुर्णिमाको सुअवसर पारेर भीम...