back

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

6.41K
shares
sivam siment- long add

कीर्तिपुर। कीर्तिपुरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न भएको छ। भाद्र १ गते हुन लागेको बाघ भैरव जात्रालाई लक्षित गरेर उक्त भजन गीतको प्रिमियर सो गरेको हो।

भजन गीत प्रिमियर सो कार्यक्रम जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आथित्यमा सम्पन्न भएको थियो। भने कार्यक्रममा संस्कृतिविद, कलाकार, पत्रकार र संगीत प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो।

भजन गीतमा स्वर बाघभैरव भजन मण्डल परिवारको रहेको छ। संगीत संयोजन र रेकडिष्ट हरिशरण सायमीले गरेका हुन् । म्युजिक भिडियोमा बालकलाकारको भूमिकामा प्रशिद्धि महर्जन, इनाप महर्जन, बिजन मानन्धर र मनिन्द्र महर्जनले अभिनय गरेका छन्। छायाँङकन र सम्पादकको भूमिका राजेश शाक्य, निर्देशन ललेंद्र शाक्यले गरेका हुन्। उक्त भजन गीतको निर्माण समुहमा हरिशरण सायमी, ज्ञानकुमार महर्जन, प्रताप महर्जन, ललेंद्र शाक्य र राजेश शाक्य रहेका छन्।

उक्त भजन गीत ५ मिनेटको रहेको छ। भजन गीतको प्रिमियर सो कार्यक्रम कीर्तिपुर सिनेप्लेक्समा भएको थियो।

ime pay- long

ime pay- long
युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार १०:५५

काठमाडौँ । युवराज भण्डारी र राजेश थापाको सहकार्यमा देशभक्ति...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

वि.सं.२०८० भदौ ६ बुधवार १४:०५

काठमाडौँ। मिस नेवा: ११४३ को उपाधि सकिना महर्जनले जितेकी...

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

वि.सं.२०८० भदौ ५ मंगलवार ०८:३४

काठमाडाैं । तिर्थमान महर्जनको रचनामा नेपाल भाषाको जित स्वया...

मिस नेवा: बाट नेवारी भोजको आयोजना सम्पन्न

मिस नेवा: बाट नेवारी भोजको आयोजना सम्पन्न

वि.सं.२०८० साउन २७ शनिवार २१:३४

काठमाडौँ। नेप्लिज फेशन होमको आयोजनामा मिस नेवा: ११४३ बाट...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...