back

पसिना आएको ४८ दिन पछि दोलखा भीमसेनमा क्षमा पूजा

महेन्द्र श्रेष्ठ, दोलखा / समय सान्दर्भिक । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । मन्दिरको शिलामा पसीना आएको ४८ दिन पछि आज कालो बोकाको बलि सहित क्षमा पूजा गरिएको हो । राष्ट्रपति कार्यालयको तर्फबाट दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमीरेले आज बिहान साँढे ९ बजे देखी साँढे १२ बजे सम्म क्षमा पूजा गर्नुभएको थियो ।

क्षमा पूजाको प्रसाद भोली राष्ट्रपति कार्यालय पठाइने भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिनुभयो ।दोलखाको भीमेश्वर मन्दिरको शिलामा बैशाख २५ गते एक घण्टा २५ मिनेटसम्म पसिना आएको थियो । मन्दिरको शिलामा आएको पसिना पुछेको कपास राष्ट्रपति कार्यालय पठाउने नियमानुसार बैशाख २६ गते महाप्रसादको रुपमा पठाइएको थियो । सोहि समय जेठ ३० गते भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिको तर्फबाट सामान्य क्षमा पूजा गरिएको थियो ।

कोभिड १९ कारोना भाइरसको संक्रमण न्युनिकरणका लागी दोलखामा निषेधाज्ञा जारी गरीएपछि मन्दिरको शिलामा पसिना आएको करिव डेढ महिना पछि आज क्षमा पूजा गरिएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो ।


दोलखाको ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

दोलखाको ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

वि.सं.२०७८ साउन ६ बुधवार २३:०८

दोलखा । ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो...

ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

वि.सं.२०७८ साउन ६ बुधवार २२:५२

दोलखा । ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो...

राजधानीमा इद मुबारक मनाइदै

राजधानीमा इद मुबारक मनाइदै

वि.सं.२०७८ साउन ६ बुधवार १९:०४

काठमाडौँ । काट मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर...

आज साउनको पहिलो सोमवार, पशुपति मन्दिर नखुल्ने

आज साउनको पहिलो सोमवार, पशुपति मन्दिर नखुल्ने

वि.सं.२०७८ साउन ४ सोमवार ०९:५३

काठमाडौँ । आज यस वर्षको साउन महिनाको पहिलो सोमवार...

रातो मछिन्द्रनाथको जात्रा सम्पन्न

रातो मछिन्द्रनाथको जात्रा सम्पन्न

वि.सं.२०७८ जेठ ५ बुधवार १९:२६

काठमाडौं । नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित रातो...

रातो मच्छिन्द्रनाथको रथ प्रतिकात्मक रुपमा तानिँदै

रातो मच्छिन्द्रनाथको रथ प्रतिकात्मक रुपमा तानिँदै

वि.सं.२०७८ जेठ १ शनिवार ११:४४

काठमाडौँ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर ललितपुरमा रातो...