back

पसिना आएको ४८ दिन पछि दोलखा भीमसेनमा क्षमा पूजा

3.13K
shares
sivam siment- long add

महेन्द्र श्रेष्ठ, दोलखा / समय सान्दर्भिक । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । मन्दिरको शिलामा पसीना आएको ४८ दिन पछि आज कालो बोकाको बलि सहित क्षमा पूजा गरिएको हो । राष्ट्रपति कार्यालयको तर्फबाट दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमीरेले आज बिहान साँढे ९ बजे देखी साँढे १२ बजे सम्म क्षमा पूजा गर्नुभएको थियो ।

क्षमा पूजाको प्रसाद भोली राष्ट्रपति कार्यालय पठाइने भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिनुभयो ।दोलखाको भीमेश्वर मन्दिरको शिलामा बैशाख २५ गते एक घण्टा २५ मिनेटसम्म पसिना आएको थियो । मन्दिरको शिलामा आएको पसिना पुछेको कपास राष्ट्रपति कार्यालय पठाउने नियमानुसार बैशाख २६ गते महाप्रसादको रुपमा पठाइएको थियो । सोहि समय जेठ ३० गते भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिको तर्फबाट सामान्य क्षमा पूजा गरिएको थियो ।

कोभिड १९ कारोना भाइरसको संक्रमण न्युनिकरणका लागी दोलखामा निषेधाज्ञा जारी गरीएपछि मन्दिरको शिलामा पसिना आएको करिव डेढ महिना पछि आज क्षमा पूजा गरिएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो ।

ime pay- long

ime pay- long
मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

वि.सं.२०८० साउन २९ सोमवार २१:३३

कीर्तिपुर। कीर्तिपुरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि जय...

मिस नेवा: बाट नेवारी भोजको आयोजना सम्पन्न

मिस नेवा: बाट नेवारी भोजको आयोजना सम्पन्न

वि.सं.२०८० साउन २७ शनिवार २१:३४

काठमाडौँ। नेप्लिज फेशन होमको आयोजनामा मिस नेवा: ११४३ बाट...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

वि.सं.२०८० साउन २१ आइतवार ११:३६

काठमाडौँ । मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न...

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

वि.सं.२०८० साउन ६ शनिवार २०:५१

काठमाडौँ । दोलखा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित लामाबगर रोल्वालिङ...