back

आज साउनको पहिलो सोमवार, पशुपति मन्दिर नखुल्ने

काठमाडौँ । आज यस वर्षको साउन महिनाको पहिलो सोमवार । हिन्दू महिलाले शिवको पूजा आराधना गरी मनाउँदै छन् । साउने सोमवारका दिन शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरे पनि कोरोना भाइरसको सङ्क्रमणका कारण शिवालयमा दर्शनार्थीको उपस्थिति न्यून छ । साउने सोमवारकाे व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

साउनको पहिलो सोमवार दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरले बन्द मन्दिर साउनमा पनि नखुलेको हो । विज्ञले कोरोनाको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गरेका छन् । यस्तै, साउन महिना लागेसँगै हरियो, पहेँलो चुरा तथा पोतेको खरिद बिक्री केही बढेको छ ।

अघिल्ला वर्षमा जस्तो कारोबार नभए पनि अहिले  काठमाण्डौको इन्द्रचोकका चुरा पोते पसलमा भीड बढेको छ । साउन महिनामा महिलाहरुले हरियो, पहेँलो चुरा पोते लगाउने गरेका छन् । पछिल्लो समय किशोरीहरुले पनि हरियो चुरा लगाउने गरेका छन् ।


दोलखाको ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

दोलखाको ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

वि.सं.२०७८ साउन ६ बुधवार २३:०८

दोलखा । ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो...

ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

वि.सं.२०७८ साउन ६ बुधवार २२:५२

दोलखा । ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो...

राजधानीमा इद मुबारक मनाइदै

राजधानीमा इद मुबारक मनाइदै

वि.सं.२०७८ साउन ६ बुधवार १९:०४

काठमाडौँ । काट मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर...

पसिना आएको ४८ दिन पछि दोलखा भीमसेनमा   क्षमा पूजा

पसिना आएको ४८ दिन पछि दोलखा भीमसेनमा क्षमा पूजा

वि.सं.२०७८ असार ११ शुक्रवार २१:५३

महेन्द्र श्रेष्ठ, दोलखा / समय सान्दर्भिक । दोलखाको प्रसिद्ध...

रातो मछिन्द्रनाथको जात्रा सम्पन्न

रातो मछिन्द्रनाथको जात्रा सम्पन्न

वि.सं.२०७८ जेठ ५ बुधवार १९:२६

काठमाडौं । नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित रातो...

रातो मच्छिन्द्रनाथको रथ प्रतिकात्मक रुपमा तानिँदै

रातो मच्छिन्द्रनाथको रथ प्रतिकात्मक रुपमा तानिँदै

वि.सं.२०७८ जेठ १ शनिवार ११:४४

काठमाडौँ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर ललितपुरमा रातो...