back

दोलखा भीमेश्वरको मन्दिर कहिलेसम्म बन्द

2.45K
shares
sivam siment- long add

दोलखा । कोभिड —१९ का कारण सृजित लकडाउका कारण बिगत लामो समयदेखि बन्द भएको दोलखा भीमेश्वरको मन्दिर खोल्ने अहिलेसम्म निश्चित भएको छैन । भक्तजनहरुको आस्थालाई ध्यान दिएर तत्काल सुरक्षा मापदण्ड अपनाई मन्दिर खुलाउन सबै पक्षले पहल गर्नु पर्दछ ।


ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा रहेको ‘पाटन सङ्ग्रहालय’ भोलिदेखि खुला गरिने भएको छ । त्यसै गरि गोरखाको मनकामना र गोरखकाली मन्दिर भदौ २३ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । दक्षिणकाली मन्दिर पनि खुल्ला गरिने भएको छ । मन्दिर खुलेसँगै भक्तजनहरुले पूजाआजा गर्न पाउनेछन् ।


दोलखा भीमेश्वर मन्दिर ब्यवस्थापन समितिले भक्तजनहरुको धार्मिक आस्थामा सम्मान गर्दै बिशेष सुरक्षा मापदण्ड अपनाएर मन्दिर चाडो भन्दा चाडो खुल्ला गरि सबैको धार्मिक आस्था प्रति सम्मान गर्न समितिले पहल गर्नु पर्दछ ।
दोलखा भीमेश्वर नेवारहरुकै आस्थाको केन्द्र भएकाले देशै भरिका नेवारहरुको आगमनलाई मध्यनजर गरि दैनिक पूजा गर्ने ब्यबस्था समतिले सृजना गर्नु पर्दछ ।

निषेधाज्ञासँगै गएको वैशाख १६ गतेदेखि दोलखा भीमेश्वरको मन्दिर बन्द गरिएको थियो । मन्दिर परिसर बन्द भए पनि दर्शनार्थीहरु मन्दिर परिसरमा पूजा गर्नलाई भए पनि मन्दिर पुगेका हुन्थे ।

दोलखा भीमसेनमा दशै, रामववमी, चैत्रे दशैँ, भीमएकादशी, बालाचर्तुदर्शी लगायत धेरै पर्वहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । त्यसको अलवा दोलखामा मछिन्द्रनाथको रथजात्रा, गाईजात्रा, भैरवकुमारी जात्रा, खड्ग जात्रा, लाखे जात्रा आदि मुख्य जात्रा हुन् ।
दोलखा तिब्बत र भारतको व्यापारीहरूको पुरानो थलो पनि हो । दोलखामा बिगतमा बिभिन्न काष्ठकला, मूर्तिकला, र हस्तकलाका सामग्री निर्माण हुन्थ्यो । पहिला ईटा समेत दोलखामै निर्माण हुन्थ्यो । दोलखा मल्लकालीन सुसम्पन्न पुरानो सहरका रूपमा परिचित छ ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...