back

ई. श्यामचन्द्र श्रेष्ठको अध्यक्षतामा बर्जवती सहकारीको १३ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन

834
shares
sivam siment- long add

काठमाडौँ । काठमाडौँको नयाँबजारमा एक कार्यक्रमको आयोजना गरि बर्जवती बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा सम्पन भएको छ । उक्त साधारणसभाबाट ई. श्यामचन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ।

श्यामचन्द्र श्रेष्ठको अध्यक्षता, उपाध्यक्षमा सुनिल श्रेष्ठ, सचिवमा दीपेश श्रेष्ठ, कोषाध्यक्षमा रामेश्वर श्रेष्ठ, सदस्यहरुमा रमिता श्रेष्ठ, निरेन्द्र मास्के र रत्नेश्वर श्रेष्ठ रहेको कुरा संस्थाका नव निर्वाचित अध्यक्ष श्यामचन्द्र श्रेष्ठले जानकारी गराएका हुन् । नव निर्वाचित अध्यक्ष श्रेष्ठले आगामी दिनमा सहकारीलाई ब्यबस्थित रुपमा सफलतापूर्वक अगाडी लाने उद्घोष समेत गरे।

दोलखाबाट काठमाडौँ आएका युवाहरुको समुहले उक्त सहकारी संस्था २०६६ सालमा स्थापना गरेका थिए । सहकारीका संस्थाका संस्थापक अध्यक्ष स्व. रामचन्द्र श्रेष्ठ थिए।

ime pay- long

ime pay- long
लक्ष्मी र सनराइज बैंकबीच मर्जर हुने

लक्ष्मी र सनराइज बैंकबीच मर्जर हुने

वि.सं.२०७९ पुस २५ सोमवार २२:३३

काठमाडौं । अहिले एक पछि अर्को बैंक मर्जर हुने...

महर्जन कम्प्लेक्समा करोडौंको अफर सहित बुकिङ खुल्ला

महर्जन कम्प्लेक्समा करोडौंको अफर सहित बुकिङ खुल्ला

वि.सं.२०७९ पुस १४ बिहीवार २२:१८

काठमाडौं । काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडस्थित महर्जन कम्प्लेक्समा...

ट्विटरको सीईओ छाड्ने एलन मस्कको घोषणा

ट्विटरको सीईओ छाड्ने एलन मस्कको घोषणा

वि.सं.२०७९ पुस ६ बुधवार ०९:४४

काठमाडौं ।  एलन मस्कले ट्विटरको सीईओ छाड्ने घोषणा गरेका...

ग्लोबल आइएमई र बीओकेबीच मर्जरमा जान समझदारी ५७ अर्ब पूँजीसहित नेपालकै ठुलो बैंक बन्दै

ग्लोबल आइएमई र बीओकेबीच मर्जरमा जान समझदारी ५७ अर्ब पूँजीसहित नेपालकै ठुलो बैंक बन्दै

वि.सं.२०७९ कात्तिक २८ सोमवार २२:३४

काठमाडौं । ग्लाेबल आईएमई बैंक र बैंक अफ काठमाण्डू...

सनराइज क्यापिटलको १२औं वार्षिक साधारण सभा, सेयरधनीलाई २५ % लाभांश दिने

सनराइज क्यापिटलको १२औं वार्षिक साधारण सभा, सेयरधनीलाई २५ % लाभांश दिने

वि.सं.२०७९ कात्तिक २० आइतवार २१:४८

काठमाडौं। सनराइज क्यापिटलको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक...

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा दशैं अफर

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा दशैं अफर

वि.सं.२०७९ असोज ८ शनिवार २२:१०

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा भोली (२०७९।६।९) देखि...