back

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोड बराबरको सहमति

sivam siment- long add

काठमाडौं  ।  कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।

अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो । 

यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । 

ime pay- long

ime pay- long
७१ अङ्कले उकालो शेयर बजार, १० कम्पनीको शेयरमा सकारात्मक सर्किट

७१ अङ्कले उकालो शेयर बजार, १० कम्पनीको शेयरमा सकारात्मक सर्किट

वि.सं.२०७८ भदौ २७ आइतवार १५:४०

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार बढेर हरियाली...

१६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि, जलविद्युत्‌ क्षेत्रमा चमक

१६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि, जलविद्युत्‌ क्षेत्रमा चमक

वि.सं.२०७८ भदौ १ मंगलवार १५:२३

काठमाडौँ ।  सेयर बजार मापक नेप्से परिसूचक स्थिर देखिएको छ...

सुनको मुल्यमा भारी वृद्धि

सुनको मुल्यमा भारी वृद्धि

वि.सं.२०७८ भदौ १ मंगलवार १५:१५

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ आज तोलामा...

शेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम २१ अर्ब नाघ्यो

शेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम २१ अर्ब नाघ्यो

वि.सं.२०७८ साउन ३१ आइतवार १६:१४

काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ...

दोलखामा पहिलो तारे होटल एम्ब्रोसिया सञ्चालनमा

दोलखामा पहिलो तारे होटल एम्ब्रोसिया सञ्चालनमा

वि.सं.२०७८ साउन ९ शनिवार १८:३२

दोलखा । दोलखा जिल्लामा पहिलो पटक तारे होटल संचालनमा...

उद्याेगमा विशेष लगानी नगरिकन देश आत्मनिर्भर हुँदैन, व्यापार घाटा हट्दैन : अर्थ मन्त्री शर्मा

उद्याेगमा विशेष लगानी नगरिकन देश आत्मनिर्भर हुँदैन, व्यापार घाटा हट्दैन : अर्थ मन्त्री शर्मा

वि.सं.२०७८ साउन ६ बुधवार १८:४६

काठमाडौँ ।  अर्थ मन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी...