back

निषेधाज्ञाभरि कर तिर्न ताकेता नगर्नू, करदाताको संरक्षण गर्न सर्वोच्चको आदेश

sivam siment- long add

काठमाडौँ । सर्वोच्च अदालतले निषेधाज्ञाको समयभर करदातालाई कर तिर्न ताकेता नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मीरा खड्काको एकल  इजलासले निषेधाज्ञाभरि कर असुलको सूचना जारी नगर्न र निषेधाज्ञा सकिएपछि बाटोको म्यादबाहेक एक महिनाभित्र कर तिर्ने सूचना दिन सक्ने गरी अन्तरिम आदेश दिएको हो ।

निषेधाज्ञाको समयमा पनि आन्तरिक राजस्व विभागले म्याद  तोकेर कर तिर्न ताकेता गरेको भन्दै व्यवसायीका तर्फबाट सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले रिट दायर गरेका थिए ।

महामारीको यो अवस्थामा अहिले कर तिर्न सक्ने अवस्था नरहेको सर्वोच्चको आदेशमा उल्लेख छ । व्यवसायीलाई न्यायोचित सुविधा र सन्त्रासको वातावरणबाट मुक्त राख्नु सरकारको दायित्व भएको भन्दै सर्वोच्च अदालतले यसअघिका अदालतका नजिरसमेत हेर्दा निषेधाज्ञाभित्र कर तिर्न ताकेता गर्न उचित नहुने बताएको छ ।

सरकारले अहिलेको अवस्थामा व्यवसायीलाई संरक्षणभन्दा पनि त्रसित गराउने कार्य गरेको देखिएकाले निषेधाज्ञामा कर नतिर्नेहरूलाई कुनै जरिबाना नतिराउन पनि आदेशमा उल्लेख छ । 

ime pay- long

ime pay- long
७१ अङ्कले उकालो शेयर बजार, १० कम्पनीको शेयरमा सकारात्मक सर्किट

७१ अङ्कले उकालो शेयर बजार, १० कम्पनीको शेयरमा सकारात्मक सर्किट

वि.सं.२०७८ भदौ २७ आइतवार १५:४०

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार बढेर हरियाली...

१६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि, जलविद्युत्‌ क्षेत्रमा चमक

१६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि, जलविद्युत्‌ क्षेत्रमा चमक

वि.सं.२०७८ भदौ १ मंगलवार १५:२३

काठमाडौँ ।  सेयर बजार मापक नेप्से परिसूचक स्थिर देखिएको छ...

सुनको मुल्यमा भारी वृद्धि

सुनको मुल्यमा भारी वृद्धि

वि.सं.२०७८ भदौ १ मंगलवार १५:१५

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ आज तोलामा...

शेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम २१ अर्ब नाघ्यो

शेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम २१ अर्ब नाघ्यो

वि.सं.२०७८ साउन ३१ आइतवार १६:१४

काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ...

दोलखामा पहिलो तारे होटल एम्ब्रोसिया सञ्चालनमा

दोलखामा पहिलो तारे होटल एम्ब्रोसिया सञ्चालनमा

वि.सं.२०७८ साउन ९ शनिवार १८:३२

दोलखा । दोलखा जिल्लामा पहिलो पटक तारे होटल संचालनमा...

उद्याेगमा विशेष लगानी नगरिकन देश आत्मनिर्भर हुँदैन, व्यापार घाटा हट्दैन : अर्थ मन्त्री शर्मा

उद्याेगमा विशेष लगानी नगरिकन देश आत्मनिर्भर हुँदैन, व्यापार घाटा हट्दैन : अर्थ मन्त्री शर्मा

वि.सं.२०७८ साउन ६ बुधवार १८:४६

काठमाडौँ ।  अर्थ मन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी...