back

दोलखामा पहिलो तारे होटल एम्ब्रोसिया सञ्चालनमा

2.85K
shares
sivam siment- long add

दोलखा । दोलखा जिल्लामा पहिलो पटक तारे होटल संचालनमा ल्याएको छ । ब्यबसायी दिनेश बस्नेतको लगानीमा दोलखामा पहिलो पटक तारे होटल सञ्चालनमा आएको हो । अदिति कम्प्लेक्समा बस्नेतले तारे होटलमा उपलव्ध हुने सुविधासहित होटेल एम्ब्रोसिया सञ्चालनमा ल्याएका हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले शनिवार आयोजित एक समारोहकाबीच होटलको शुभारम्भ गरे । होटलमा ३५ वटा कोठाहरु छन् । जसले एकसाथ १ सय जना गेष्ट राख्ने क्षमता राख्छ । होटलमा ५ सय जना क्षमताको सुविधासम्पन्न बैंक्वेट र १ सय क्षमताको मिटिङ हल र रुफटपमा रेष्टुराँ रहेको छ ।

१० करोड भन्दा बढि लगानी रहेको उक्त होटल , दुई तारे होटलको रुपमा संचालनमा आएको छ ।

दोलखाका सफल व्यवसायी मानिने बस्नेत गोर्खा ब्रुअरी, सूर्य नेपालको आधिकारिक बिक्रेता र कालिञ्चोक ड्रिङकिङ वाटर उद्योगका पनि संचालक हुन् । बस्नेतकै नेतृत्वमा जिल्लामै पहिलो सुपरमार्केट ‘सुपर नाइन मार्ट’ र सफल इन्टरप्राइजेज सञ्चालनमा छन् ।

ime pay- long

ime pay- long
लक्ष्मी र सनराइज बैंकबीच मर्जर हुने

लक्ष्मी र सनराइज बैंकबीच मर्जर हुने

वि.सं.२०७९ पुस २५ सोमवार २२:३३

काठमाडौं । अहिले एक पछि अर्को बैंक मर्जर हुने...

महर्जन कम्प्लेक्समा करोडौंको अफर सहित बुकिङ खुल्ला

महर्जन कम्प्लेक्समा करोडौंको अफर सहित बुकिङ खुल्ला

वि.सं.२०७९ पुस १४ बिहीवार २२:१८

काठमाडौं । काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडस्थित महर्जन कम्प्लेक्समा...

ट्विटरको सीईओ छाड्ने एलन मस्कको घोषणा

ट्विटरको सीईओ छाड्ने एलन मस्कको घोषणा

वि.सं.२०७९ पुस ६ बुधवार ०९:४४

काठमाडौं ।  एलन मस्कले ट्विटरको सीईओ छाड्ने घोषणा गरेका...

ग्लोबल आइएमई र बीओकेबीच मर्जरमा जान समझदारी ५७ अर्ब पूँजीसहित नेपालकै ठुलो बैंक बन्दै

ग्लोबल आइएमई र बीओकेबीच मर्जरमा जान समझदारी ५७ अर्ब पूँजीसहित नेपालकै ठुलो बैंक बन्दै

वि.सं.२०७९ कात्तिक २८ सोमवार २२:३४

काठमाडौं । ग्लाेबल आईएमई बैंक र बैंक अफ काठमाण्डू...

ई. श्यामचन्द्र श्रेष्ठको अध्यक्षतामा बर्जवती सहकारीको  १३ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन

ई. श्यामचन्द्र श्रेष्ठको अध्यक्षतामा बर्जवती सहकारीको १३ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन

वि.सं.२०७९ कात्तिक २८ सोमवार ०८:३७

काठमाडौँ । काठमाडौँको नयाँबजारमा एक कार्यक्रमको आयोजना गरि बर्जवती...

सनराइज क्यापिटलको १२औं वार्षिक साधारण सभा, सेयरधनीलाई २५ % लाभांश दिने

सनराइज क्यापिटलको १२औं वार्षिक साधारण सभा, सेयरधनीलाई २५ % लाभांश दिने

वि.सं.२०७९ कात्तिक २० आइतवार २१:४८

काठमाडौं। सनराइज क्यापिटलको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक...