back

सुनको मुल्यमा भारी वृद्धि

sivam siment- long add

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँमा पुगेको हो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

ime pay- long

ime pay- long
७१ अङ्कले उकालो शेयर बजार, १० कम्पनीको शेयरमा सकारात्मक सर्किट

७१ अङ्कले उकालो शेयर बजार, १० कम्पनीको शेयरमा सकारात्मक सर्किट

वि.सं.२०७८ भदौ २७ आइतवार १५:४०

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार बढेर हरियाली...

१६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि, जलविद्युत्‌ क्षेत्रमा चमक

१६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि, जलविद्युत्‌ क्षेत्रमा चमक

वि.सं.२०७८ भदौ १ मंगलवार १५:२३

काठमाडौँ ।  सेयर बजार मापक नेप्से परिसूचक स्थिर देखिएको छ...

शेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम २१ अर्ब नाघ्यो

शेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम २१ अर्ब नाघ्यो

वि.सं.२०७८ साउन ३१ आइतवार १६:१४

काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ...

दोलखामा पहिलो तारे होटल एम्ब्रोसिया सञ्चालनमा

दोलखामा पहिलो तारे होटल एम्ब्रोसिया सञ्चालनमा

वि.सं.२०७८ साउन ९ शनिवार १८:३२

दोलखा । दोलखा जिल्लामा पहिलो पटक तारे होटल संचालनमा...

उद्याेगमा विशेष लगानी नगरिकन देश आत्मनिर्भर हुँदैन, व्यापार घाटा हट्दैन : अर्थ मन्त्री शर्मा

उद्याेगमा विशेष लगानी नगरिकन देश आत्मनिर्भर हुँदैन, व्यापार घाटा हट्दैन : अर्थ मन्त्री शर्मा

वि.सं.२०७८ साउन ६ बुधवार १८:४६

काठमाडौँ ।  अर्थ मन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी...

खोप नपाएसम्म व्यवसाय सञ्चालन गर्न सक्दैनौँ

खोप नपाएसम्म व्यवसाय सञ्चालन गर्न सक्दैनौँ

वि.सं.२०७८ असार २५ शुक्रवार १४:४५

कास्की : पोखराका पर्यटन व्यवसायीले सरकारले पर्यटन क्षेत्रका मजदुर,...