back

१६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि, जलविद्युत्‌ क्षेत्रमा चमक

1.06K
shares
sivam siment- long add

काठमाडौँ ।  सेयर बजार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ६६ अंकको नगन्य अंकले बढेको छ । विकास बैंक, जलविद्युत् र फाइनान्स समूहमा भने उच्च वृद्धि भएको छ । यी क्षेत्रका १६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

फस्ट माइक्रोफाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, रु रु जलविद्युत्‌ कम्पनी, अँखु खोला जलविद्युत्‌ कम्पनी, अरुण काबेली पावर लिमिटेड, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, दिव्यश्वरी जलविद्युत्‌ कम्पनी, पञ्‍चकन्या माइ जलविद्युत्‌, जीवन विकास लघुवित्त, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र खानी खोला जलविद्युत्‌ कम्पनी जस्ता कम्पनीहरूमा सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

१८ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको छ । एक लाख ६१ हजार सात सय २१ पटकको कारोबारमा तीन करोड ६ लाख १३ हजार चार सय ३९ कित्ता सेयर किनबेच भएको छ । अपी पावर कम्पनीको अत्यधिक सेयर कारोबार भएको छ । 

ime pay- long

ime pay- long
साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलन गर्ने तयारीमा

नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलन गर्ने तयारीमा

वि.सं.२०८० साउन ७ आइतवार २३:४०

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलन गर्ने तयारीमा...

निर्माण व्यवसायीले सरकारसँग राखे ६ बुँदे माग

निर्माण व्यवसायीले सरकारसँग राखे ६ बुँदे माग

वि.सं.२०८० असार २४ आइतवार २३:१०

काठमाडौँ। कार्यालय प्रमुखलाई तजबिजमा आयोजनाहरुको म्याद थप गर्ने जिम्मा...

बजेटप्रति सुनचाँदी व्यवसायीको असन्तुष्ट, विलासिता कर फिर्ता गर्न माग

बजेटप्रति सुनचाँदी व्यवसायीको असन्तुष्ट, विलासिता कर फिर्ता गर्न माग

वि.सं.२०८० जेठ २८ आइतवार १४:४५

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आगामी आर्थिक वर्ष...

लक्ष्मी र सनराइज बैंकबीच मर्जर हुने

लक्ष्मी र सनराइज बैंकबीच मर्जर हुने

वि.सं.२०७९ पुस २५ सोमवार २२:३३

काठमाडौं । अहिले एक पछि अर्को बैंक मर्जर हुने...

ट्विटरको सीईओ छाड्ने एलन मस्कको घोषणा

ट्विटरको सीईओ छाड्ने एलन मस्कको घोषणा

वि.सं.२०७९ पुस ६ बुधवार ०९:४४

काठमाडौं ।  एलन मस्कले ट्विटरको सीईओ छाड्ने घोषणा गरेका...