back

१६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि, जलविद्युत्‌ क्षेत्रमा चमक

sivam siment- long add

काठमाडौँ ।  सेयर बजार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ६६ अंकको नगन्य अंकले बढेको छ । विकास बैंक, जलविद्युत् र फाइनान्स समूहमा भने उच्च वृद्धि भएको छ । यी क्षेत्रका १६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

फस्ट माइक्रोफाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, रु रु जलविद्युत्‌ कम्पनी, अँखु खोला जलविद्युत्‌ कम्पनी, अरुण काबेली पावर लिमिटेड, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, दिव्यश्वरी जलविद्युत्‌ कम्पनी, पञ्‍चकन्या माइ जलविद्युत्‌, जीवन विकास लघुवित्त, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र खानी खोला जलविद्युत्‌ कम्पनी जस्ता कम्पनीहरूमा सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

१८ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको छ । एक लाख ६१ हजार सात सय २१ पटकको कारोबारमा तीन करोड ६ लाख १३ हजार चार सय ३९ कित्ता सेयर किनबेच भएको छ । अपी पावर कम्पनीको अत्यधिक सेयर कारोबार भएको छ । 

ime pay- long

ime pay- long
७१ अङ्कले उकालो शेयर बजार, १० कम्पनीको शेयरमा सकारात्मक सर्किट

७१ अङ्कले उकालो शेयर बजार, १० कम्पनीको शेयरमा सकारात्मक सर्किट

वि.सं.२०७८ भदौ २७ आइतवार १५:४०

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार बढेर हरियाली...

सुनको मुल्यमा भारी वृद्धि

सुनको मुल्यमा भारी वृद्धि

वि.सं.२०७८ भदौ १ मंगलवार १५:१५

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ आज तोलामा...

शेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम २१ अर्ब नाघ्यो

शेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम २१ अर्ब नाघ्यो

वि.सं.२०७८ साउन ३१ आइतवार १६:१४

काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ...

दोलखामा पहिलो तारे होटल एम्ब्रोसिया सञ्चालनमा

दोलखामा पहिलो तारे होटल एम्ब्रोसिया सञ्चालनमा

वि.सं.२०७८ साउन ९ शनिवार १८:३२

दोलखा । दोलखा जिल्लामा पहिलो पटक तारे होटल संचालनमा...

उद्याेगमा विशेष लगानी नगरिकन देश आत्मनिर्भर हुँदैन, व्यापार घाटा हट्दैन : अर्थ मन्त्री शर्मा

उद्याेगमा विशेष लगानी नगरिकन देश आत्मनिर्भर हुँदैन, व्यापार घाटा हट्दैन : अर्थ मन्त्री शर्मा

वि.सं.२०७८ साउन ६ बुधवार १८:४६

काठमाडौँ ।  अर्थ मन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी...

खोप नपाएसम्म व्यवसाय सञ्चालन गर्न सक्दैनौँ

खोप नपाएसम्म व्यवसाय सञ्चालन गर्न सक्दैनौँ

वि.सं.२०७८ असार २५ शुक्रवार १४:४५

कास्की : पोखराका पर्यटन व्यवसायीले सरकारले पर्यटन क्षेत्रका मजदुर,...