back

काठमाडौँको गोगवुमा ब्लोमिङ क्लोथिङ स्टोर संचालनमा

3.29K
shares
sivam siment- long add

काठमाडौँ । काठमाडौँको गोगवु स्थित आर. के. सिनेमा हलको बिल्डिङमा ब्लोमिङ क्लोथिङ स्टोर संचालनमा ल्याएको छ । ब्लोमिङ क्लोथिङ स्टोरमा लेडिज आइटमहरु उपलब्ध छन् । कुर्था, स्याण्डल, लेडिज ब्यागहरु उपलब्ध भएको संचालक बिन्दु श्रेष्ठले जानकारी गराएका हुन् ।

गोगंवु चोकबाट ५० मिटर उत्तर तर्फ ब्लोमिङ क्लोथिङ स्टोर रहेको छ । आफूलाई चाहिने ब्राण्डेड लेडिज आइटमहरु छानी छानी लान सकिन्छ ।

ब्यवसायी बिन्दु श्रेष्ठ नेपालमै केहि गर्नु पर्छ भनेर आफनै देशमा ब्यवसाय संचालन गरेर बसेका हुन् । उनी आफूलाई बिजनेसको यात्रामा सफल नारी भएर चिनाउने उदेश्य लिएर हिडेकी छिन् ।

ime pay- long

ime pay- long
गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको  अवसरमा रक्तदान कार्यक्रम

गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

वि.सं.२०७९ चैत ७ मंगलवार १६:३८

दोलखा । लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति स्व.गिरिजाप्रसाद कोईरालाको १३...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

वि.सं.२०७९ फागुन ९ मंगलवार २३:२१

काठमाडौँ । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

वि.सं.२०७९ माघ २९ आइतवार १४:१२

काठमाडौँ । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन...