back

त्रिभुवन विश्वविद्यालयमा चरम लापरवाही र बेथिति : नेपाल बिद्यार्थी संघ

1.58K
shares
sivam siment- long add

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म समयमै हुनु पर्ने नतिजा प्रकाशन गर्ने सकेको छैन, त्यस्तै प्रश्न पत्र बनाउदा पनि धेरै त्रुटी र बिगतको हुबहु नै हुने गरेको आरोप बिद्यार्थी संघहरुले लगाएका छन् । त्रिभुवन विश्वविद्यालयको यस्ता ब्यथिति र अब्यबहारिक कार्यशैली बिरुद्ध नेपाल बिद्यार्थी संघले आरोप लगाएका छन्।

नेपाल बिद्यार्थी संघको मागहरु यस प्रकारका रहेका छन् त्रिभुवन विश्वविद्यालयको प्रश्न पत्रमा हुने लापरवाही तत्काल बन्द गर , छानबिन समितिको प्रतिबेदन सार्बजनिक गर , परिक्षाफल समयमै प्रकाशन गर ,बिबिए को प्रस्न पत्र माथिको छानबिन लागि पूर्व प्राध्यापकहरुलाई नियुक्ति गर , त्रिभुवन विश्वविद्यालयको मर्यादा कायम गर जस्ता ५ बुदे माग सहित धर्ना तथा हड्तालमा बिद्यार्थी संघ उत्रेका छन्। माग पुरा नगरे यो भन्दा ससक्त आन्दोलन गर्न बाध्य हुने बिद्यार्थी नेताको भनाइ रहेको छ।

त्रिभुवन विश्वविद्यालयको पानि चुहिएको भवन र जिर्ण पर्खाल

त्रिभुवन विश्वविद्यालयमा चाहिने भन्दा धेरै कर्मचारी रहेका छन् जहा काम नगरी मोबाइल चलाउने घरको कुरा गर्ने , मकै भुटी खाने जस्ता हर्कत देखिन्छ। सेवाग्राही आयो भने झर्केर बोल्ने आलटाल गर्ने केहि सोध्यो भने उत्तर नदिने जस्ता ब्यथिति देशैकै जेठो विश्वविद्यालयमा देखिन्छ, जुन राज्य कै लज्जाको बिषय हो। जहा यस्ता पनि कर्मचारी छन् जसलाई कम्पुटर चलाउन आउदैन उसकै हातमा कम्पुटर छन्। ५ मिनेटमा सकिने काम आधी घण्टामा पनि सकाउदैन , जुन काम युवा कर्मचारीले सेकेन्डमा सकाई दिन्छ। कर्मचारी व्यवस्थापनमा पनि त्रिविको नजर जाओस्।

ime pay- long

ime pay- long
मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

वि.सं.२०८० साउन २५ बिहीवार १०:१८

काठमाडौँ । काठमाडौँ महानगर पालिका वडा नं. ३ अन्तर्गत...

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

वि.सं.२०८० साउन ६ शनिवार २०:५१

काठमाडौँ । दोलखा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित लामाबगर रोल्वालिङ...