back

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

690
shares
sivam siment- long add

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका छन् । ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा श्रेष्ठ चन्द्रलोक प्रतिष्ठान द्वारा आयोजित रास्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका हुन्।

बिक्रम सम्वत २०३८ सालमा जन्मनु भएकी श्रेष्ठ बिगत लामो समयदेखि शिक्षा क्षेत्रमा निरन्तर लागि पर्नु भएको छ। उहाँको निरन्तर मेहनत लगन र परिश्रमको कदर गर्दै चन्द्रलोक प्रतिष्ठानले राष्ट्रिय नारि सम्मान २०७९ बाट सम्मानित गरिएको हो।

समाजमा भएको रुढिबादी परम्परा , अशिक्षा तथा अन्धविश्वासलाई समाप्त पर्न ज्ञानको ज्योति मार्फत गुणस्तरीय शिक्षा प्रदान गरि सभ्य समाज निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ।

सम्मानित भएको खुशी बाढदै आफ्ना आमा बुवा, पति, छोरा लगायत दिदीबहिनी, शुभचिन्तक र आयोजक प्रति धन्यवाद ब्यक्त गरिन्।

रास्ट्रिय नारि सम्मान २०७९ बाट सम्मानित श्रेष्ठ काठमाडौँ युनिभर्सिटीको गोल्ड मेडलिस्ट पनि हुनुहुन्छ। उहाँ नेस्ट मोहह ण्टेश्वरी चिल्ड्रेन हाउसका फ़ाउण्डर प्रिन्सिपल तथा एपेन सेन्ट्रल कमिटिका सेक्रेटरी पनि हुनु हुन्छ। उहाँ बिगत २० बर्षको शिक्षा क्षेत्रमा निरन्तर लागि पर्नु भएको छ।

हाम्रो मिडियाको तर्फबाट पनि तपाई जस्तो कर्मयोगी नारीको हरेक पाइला पाइलामा सफलता र खुशीको सुगन्ध सगन्धित हुनेमा पूर्ण विश्वाशका साथ आगामी पलका लागि हार्दिक शुभकामना अर्पण गर्दछौ।

 
ime pay- long

ime pay- long
गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको  अवसरमा रक्तदान कार्यक्रम

गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

वि.सं.२०७९ चैत ७ मंगलवार १६:३८

दोलखा । लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति स्व.गिरिजाप्रसाद कोईरालाको १३...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

वि.सं.२०७९ फागुन ९ मंगलवार २३:२१

काठमाडौँ । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

वि.सं.२०७९ माघ २९ आइतवार १४:१२

काठमाडौँ । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन...

मैतीदेवी प्रहरी बिटमा चल्यो बालेन्द्रको डोजर

मैतीदेवी प्रहरी बिटमा चल्यो बालेन्द्रको डोजर

वि.सं.२०७९ माघ २५ बुधवार ०९:३२

काठमाडौ। काठमाडौंको मैतीदेवीस्थित नेपाल प्रहरी बिटमा काठमाडौं महानगरपालिकाले डोजर...