back

सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयले गर्‍यो सीसीएमसीलाई सिफारिस

804
shares
sivam siment- long add

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा अगावै विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई खोपको माग गरी शिक्षा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको तर जवाफमा जोखिम कायमै रहेकाले परीक्षाको तालिका पुनर्विचार गर्न बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी गराएका छन् ।

परीक्षाको तालिका पुनर्विचारबारे छलफल गर्न बोर्डले भोलि शनिवार बैठक बोलाएको पनि बाेर्डका अध्यक्ष पाैडेलले बताए । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि सुरु गर्ने गरी परीक्षा तालिका सार्वजनिक भएको छ । 

यसअघि बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको जनाएको थियो । यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो ।

कोरोना सङक्रमण फैलँदै गएकाले कक्षा १२ को सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी गराएका छन् ।

ime pay- long

ime pay- long
भीम उच्च माविका चार पूर्व गुरुलाई विशेष सत्कार

भीम उच्च माविका चार पूर्व गुरुलाई विशेष सत्कार

वि.सं.२०८० असार १९ मंगलवार २२:१८

बिके पासा ,काठमाडौँ । गुरु पुर्णिमाको सुअवसर पारेर भीम...

नेपाल भाषा संरक्षण गर्न काठमाडौंका र महानगरपालिका र विद्यालयको कस्तो देन छ त ?

नेपाल भाषा संरक्षण गर्न काठमाडौंका र महानगरपालिका र विद्यालयको कस्तो देन छ त ?

वि.सं.२०८० असार १३ बुधवार २२:५९

बिके पासा । काठमाडौं महानगरपालिका भित्रका नीजि तथा सरकारी...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

पुस्तकालय धाएर पढ्नेलाई हरेक महिना १० हजार

पुस्तकालय धाएर पढ्नेलाई हरेक महिना १० हजार

वि.सं.२०७९ पुस ६ बुधवार १९:२१

काठमाडौँ । कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट एक जना...

राजकुलेश्वर आधारभूत विद्यालयले १० ओैं राष्ट्रिय विज्ञान दिवस मनाए

राजकुलेश्वर आधारभूत विद्यालयले १० ओैं राष्ट्रिय विज्ञान दिवस मनाए

वि.सं.२०७९ असोज २ आइतवार २०:२६

दोलखा संवाददाता । राजकुलेश्वर आधारभूत विद्यालयले १० ओैं राष्ट्रिय...

त्रिभुवन विश्वविद्यालयमा चरम लापरवाही र बेथिति : नेपाल  बिद्यार्थी संघ

त्रिभुवन विश्वविद्यालयमा चरम लापरवाही र बेथिति : नेपाल बिद्यार्थी संघ

वि.सं.२०७९ भदौ २१ मंगलवार १५:३८

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म समयमै हुनु पर्ने नतिजा...