back

कक्षा १२ को परीक्षा आजदेखि

sivam siment- long add

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । असोज ८ गतेसम्म हुने परीक्षाका लागि ३ लाख ७४ हजार ४ सय १३  विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ११ देखि दिउँसाे २ बजेसम्म हुनेछ ।

हरेक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताउनुभयो । उहाँका अनुसार कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीहरुलाई पछि छुट्टै व्यवस्था गरिनेछ । विद्यार्थीले आफू संक्रमित भएको प्रमाणसहित आफू परीक्षामा सामेल हुन नपाएको जानकारी गराउने विद्यार्थीलाई पछि पनि परीक्षा दिन पाउने व्यवस्था गरिने उहाँले बताउनुभयो । 

परीक्षाका लागि तयार पारिएका प्रश्नपत्र बिहान साढे १० बजेसम्ममा अनलाइन माध्यमबाट हरेक परिक्षा केन्द्रमा पुर्याइने अध्यक्ष डा. पौडेलले बताउनुभयो  । 

यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित भएको थियो । 

ime pay- long

ime pay- long
हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:१५

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन...

असोज १ गते देखि काठमाडौं जिल्लाका विद्यालयहरु खुल्ने, शिक्षक र कर्मचारीले अनिवार्य खोप लगाउनु पर्ने

असोज १ गते देखि काठमाडौं जिल्लाका विद्यालयहरु खुल्ने, शिक्षक र कर्मचारीले अनिवार्य खोप लगाउनु पर्ने

वि.सं.२०७८ भदौ २२ मंगलवार १४:४१

काठमाडौं । गत बैशाख १६ गते देखि भौतिक रुपमा...

दोलखा कारागारमा पुस्तकालय स्थापनाका लागि पुस्तक सहयोग : समय सान्दर्भिक

दोलखा कारागारमा पुस्तकालय स्थापनाका लागि पुस्तक सहयोग : समय सान्दर्भिक

वि.सं.२०७८ भदौ १३ आइतवार १६:०६

महेन्द्र श्रेष्ठ, दोलखा संवाददाता । आज आईतवार चौधौ पुस्तकालय...

स्वर्गीय दिलिपकुमार श्रेष्ठको स्मृतिमा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना

स्वर्गीय दिलिपकुमार श्रेष्ठको स्मृतिमा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना

वि.सं.२०७८ भदौ ८ मंगलवार २२:०५

खाँदबारी । स्वर्गीय दिलिप कुमार श्रेष्ठको स्मृतिमा १ लाख...

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

वि.सं.२०७८ साउन २३ शनिवार २२:५९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा...

सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयले गर्‍यो सीसीएमसीलाई सिफारिस

सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयले गर्‍यो सीसीएमसीलाई सिफारिस

वि.सं.२०७८ साउन २२ शुक्रवार २०:५२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ सहितका...