back

पूर्वी डोनेट्स्क क्षेत्रको रणनीतिक शहर बाख्मुट वरिपरि भीषण युद्ध जारी : जेलेन्स्की

390
shares
sivam siment- long add

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत शनिबार राती जारी गरेको अङ्कियदृश्य (भिडियो) मार्फत सम्बोधन गर्दै पूर्वी डोनेट्स्क क्षेत्रको रणनीतिक शहर बाख्मुटको वरिपरि भीषण युद्धहरू भइरहेको जनाए ।

“हामी डोनबासमा विशेष गरी बाख्मुट दिशा तर्फका स्थानहरूमा पकड बनाईरहेका छौं, जहाँ अहिले अत्यन्तै ,धेरै कठिन लडाई जारी छ,” जेलेन्स्कीले भने।

“आज, म फेरि एकपटक खोलोड्नी यार ९३ पृथक यान्त्रिक सैनिक गणका हाम्रा सैनिकहरूलाई उनीहरूको साहस र यस दिशामा दिगो शक्तिको लागि उल्लेख गर्न चाहन्छु।”

युक्रेनको लागि अहिलेको सर्वोच्च प्राथमिकता भनेको “युक्रेनलाई पर्याप्त मात्रामा आधुनिक र प्रभावकारी वायुयान बिरुद्ध मार हान्न सक्ने (एन्टि-एयरक्राफ्ट) प्रणालीहरू प्रदान गर्ने हाम्रा साझेदारहरूको निर्णयलाई गति दिनु हो।” जेलेन्स्कीले थपे ।

गत शनिबार जर्मनीले युक्रेनका लागि आईआरआइएस-टि वायु रक्षा प्रणाली र ग्रीस र स्लोभाकियाबाट जम्मा १०० बख्तरबन्द (ट्याङ्क)हरू सहित थप हतियार प्रदान गरिने घोषणा गरेको छ ।

ime pay- long

ime pay- long
मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

वि.सं.२०८० साउन २५ बिहीवार १०:१८

काठमाडौँ । काठमाडौँ महानगर पालिका वडा नं. ३ अन्तर्गत...

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

वि.सं.२०८० साउन ६ शनिवार २०:५१

काठमाडौँ । दोलखा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित लामाबगर रोल्वालिङ...