back

भारतकाे तिरुपति मन्दिरकाे सम्पत्ति : १० टन सुन, ५३ सय कराेड भारु बैंकमा

396
shares
sivam siment- long add

काठमाडौँ । भारतकाे तिरुमला-तिरुपति देवस्थानम (टीटीडी) ले श्वेत पत्र जारी गर्दै आफ्नाे सम्पत्तिकाे सूची सार्वजनिक गरेकाे छ । श्वेत पत्रका अनुसार तिरुमला–तिरुपति देवस्थानमसँग १० दशमलव ३ टन सुन र बैंकमा ५३ सय कराेड भारु बैंकमा जम्मा छ । यसका साथै यस मन्दिरसँग १५ हजार नाै सय ३८ कराेड भारु नगद पनि रहेकाे बीबीसी हिन्दीले जनाएकाे छ । 

तिरुपति मन्दिरकाे व्यवस्थापन गर्ने तिरुमला-तिरुपति देवस्थानम (टीटीडी) ले श्वेत पत्र जारी गरेर आफ्नाे सम्पत्ति सार्वजनिक गरेकाे हाे । टीटीडीका अनुसार उसकाे सम्पत्ति दुई दशमलव २६ लाख भारु बराबर छ । 

सन् २०१९ मा अलग–अलग बैंकमा यसकाे १३ हजार २५ कराेड भारु फिक्स्ड डिपाेजिट थियाे, याे रकम अहिले बढेर १५ हजार नाै सय ३८ कराेड भारु भएकाे बीबीसी हिन्दीमा उल्लेख छ ।

ime pay- long

ime pay- long
भीमेश्वर मन्दिर र कालिन्चोक भगवतीलाई बिश्वसम्पदा सुचीमा राख्न पहल गरिने

भीमेश्वर मन्दिर र कालिन्चोक भगवतीलाई बिश्वसम्पदा सुचीमा राख्न पहल गरिने

वि.सं.२०७९ माघ २४ मंगलवार ११:३०

दोलखा सम्वाददाता । भीमेश्वर मन्दिर र कालिन्चोक भगवतीको मन्दिरलाई...

दोलखा बजारमा सहस्र जलयात्रा धुमधामका साथ सम्पन्न

दोलखा बजारमा सहस्र जलयात्रा धुमधामका साथ सम्पन्न

वि.सं.२०७९ माघ २४ मंगलवार ०९:२९

दोलखा, सम्वाददाता । स्वस्थानी व्रतकथाको अन्तिम दिन दिन दोलखा...

भीमएकादशीको अवसर पारेर दोलखा भीमसेनमा होम यज्ञ तथा रुद्री पाठ हुने

भीमएकादशीको अवसर पारेर दोलखा भीमसेनमा होम यज्ञ तथा रुद्री पाठ हुने

वि.सं.२०७९ माघ १६ सोमवार २१:५०

दोलखा । सदा झैँ यस बर्ष पनि भीमएकादशीको अवसर...

आजदेखि स्वस्थानी व्रत सुरु

आजदेखि स्वस्थानी व्रत सुरु

वि.सं.२०७९ पुस २२ शुक्रवार ०९:१४

काठमाडौँ ।  हिन्दुहरूको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजदेखि...

गुरुङ समुदायको आज तमु ल्होसार: सार्वजनिक बिदा

गुरुङ समुदायको आज तमु ल्होसार: सार्वजनिक बिदा

वि.सं.२०७९ पुस १५ शुक्रवार ०८:४५

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु...

ज्यापु दिवसमा योमरी सहितको र्‍याली

ज्यापु दिवसमा योमरी सहितको र्‍याली

वि.सं.२०७९ मंसिर २२ बिहीवार २२:२१

काठमाडौं । काठमाडौंका नेवार समुदायले आज राष्ट्रिय ज्यापु दिवस...