back

मेक्सिकोमा गर्भपतनलाई गैरकानूनी नमान्न आदेश

sivam siment- long add

एजेन्सि । मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतनलाई गैरकानूनी नमान्न आदेश दिएको छ । गर्भपतन गराएकाहरुलाई अपराध गरेसरह दण्ड दिएमा असंवैधानिक हुने सर्वोच्च अदालतले ठहर गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको सर्वसम्मतबाट भएको यो फैसलालाई मेक्सिकोमा महिला अधिकारको पक्षमा भएको ऐतिहासिक फैसला मानिएको छ । गर्भपतन गराएका कारण जेल सजायँ पाएका महिलाहरू अब रिहा हुनेछन् ।

गर्भपतनसम्बन्धी अधिकारको वकालत गर्दै आएको द इन्फरमेसन ग्रुप अन रिप्रडक्टिभ चोइसले अदालतको फैसलालाई ‘ऐतिहासिक’ भनेको छ ।

ime pay- long

ime pay- long
पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको ८६ वर्षको उमेरमा निधन

पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको ८६ वर्षको उमेरमा निधन

वि.सं.२०७८ भदौ २७ आइतवार १५:५२

काठमाडौं । पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको ८६ वर्षको...

पाकिस्तानले अफगानिस्तानको आन्तरिक मामीलामा हस्तक्षेप गर्नु हुँदैन : नेतृ मरियम नवाज

पाकिस्तानले अफगानिस्तानको आन्तरिक मामीलामा हस्तक्षेप गर्नु हुँदैन : नेतृ मरियम नवाज

वि.सं.२०७८ भदौ २४ बिहीवार १२:२१

इस्लामावाद । पाकिस्तान मुस्लिम लिग(नवाज)की नेतृ मरियम नवाजले पाकिस्तानले...

तालिबान नेतासँग अमेरिकी गुप्तचरको भेट

तालिबान नेतासँग अमेरिकी गुप्तचरको भेट

वि.सं.२०७८ भदौ ९ बुधवार ०९:३७

एजेन्सी । अमेरिकी गुप्तचर एजेन्सी सीआईका निर्देशकले तालिबान नेतालाई...

काबुलबाट उद्धार गरिएका १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगे

काबुलबाट उद्धार गरिएका १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगे

वि.सं.२०७८ भदौ १ मंगलवार १५:०६

काठमाडौँ । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय...

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु

वि.सं.२०७८ साउन २० बुधवार ०८:५८

काठमाडौं । अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण...

बङ्गलादेशमा सङ्क्रमण दर बढेपछि लकडाउनमा थप कडाइ, होटल समेत बन्द गरियो

बङ्गलादेशमा सङ्क्रमण दर बढेपछि लकडाउनमा थप कडाइ, होटल समेत बन्द गरियो

वि.सं.२०७८ साउन १६ शनिवार १९:३३

एजेन्सी । बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना...