back

सार्वजनिक सम्पत्तिको क्षति जुन समूहले गर्छ, उसैबाट क्षतिपूर्ति तिर्नु पर्ने नियम बनाउँदै छौँ । नगर प्रमुख वालेन शाह

588
shares
sivam siment- long add

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र सार्वजनिक सम्पत्तिको हानी नोक्सानी तथा क्षती पुगे गरि कसैल कुनै क्रियाकलाप गरेमा असुल उपर उनै ब्यक्ति र समूहबाट नै गर्ने गरि नयाँ निति ल्याएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन शाहले यस्तो निति ल्याउन लागेको एक कार्यक्रममा बताएका हुन् ।

बिशेष गरि काठमाडौँमा राजनीतिक दलहरुले निकालिएका बिरोध प्रदर्शनी, आमहड्ताल लगायतका कार्यका राजनीतिक दलका कार्यकर्ताहरुले सार्वजनिक सम्पत्तिको हानी नोक्सानी पर्याएकोे देखिन्छ । यस कुरालाई नै मध्यनजर गरि नगर प्रमुख शाहले यस्तो निति अख्तियार गरेको देखिन्छ ।

एक पछि अर्काे लोकप्रिय कदम चाल्दै आएका शाहले महानगरबासीहरुको मन जितेको छ । फुटपाथ ब्यवस्थापन, खुल्लामञ्च ब्यवस्थापन, पार्किङ नियमन लगायत धेरै जनप्रिय र लोकप्रिय काम गरि राखेका छन् ।

ime pay- long

ime pay- long
गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको  अवसरमा रक्तदान कार्यक्रम

गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

वि.सं.२०७९ चैत ७ मंगलवार १६:३८

दोलखा । लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति स्व.गिरिजाप्रसाद कोईरालाको १३...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

वि.सं.२०७९ फागुन ९ मंगलवार २३:२१

काठमाडौँ । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

वि.सं.२०७९ माघ २९ आइतवार १४:१२

काठमाडौँ । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन...