back

रास्ट्रिय स्वतन्त्र पार्टीको दोलखा जिल्लाको काठमाडौँ भेला हुने

5.44K
shares
sivam siment- long add

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने दोलखा जिल्लाबासीहरुको बृहत भेला गर्ने भएको छ। आगामी जेष्ठ २७ गते शनिवार जडिबुटी स्थित स्टार बेङ्क़ुइटमा तय भएको रास्वपा दोलखा जिल्ला प्रतिनिधि तथा भेला आयोजक समितिका संयोजक हरिलाल चौलागाईले जानकारी गराउनु भएको छ।

काठमाडौँ उपत्यका काठमाडौँ , ललितपुर र भक्तपुर गरि तिनै जिल्लामा बसोबास गरि रहनु भएका दोलखा जिल्लाबासिहरुलाई एकीकृत गरि सुशासन र भ्रष्टाचार बिरोधि अभियान कार्यक्रम सहित भेला आयोजना गर्न लागेको कुरा रास्वपा भेला संयोजक चौलागाईले समय सान्दर्भिक मिडियालाई जानकारी गराउनु भयो।

उक्त भेला कार्यक्रममा इच्छुक जोकोही दोलखा जिल्लाबासीहरु खुल्ला बिचार लिएर उपस्थिति जनाउन सकिने भेला संयोजक चौलागाईले जानकारी गराउनु भयो। साथै सिंगो दोलखाबासीलाई गरिमामय कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।

ime pay- long

ime pay- long
मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

वि.सं.२०८० साउन २५ बिहीवार १०:१८

काठमाडौँ । काठमाडौँ महानगर पालिका वडा नं. ३ अन्तर्गत...

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २१ आइतवार १०:५३

काठमाडौँ । रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ...