back

दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्मविपरीत

1.12K
shares
sivam siment- long add

काठमाडौँ । एमाले सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने कार्य लोकतान्त्रिक अभ्यास र संविधानको मर्मविपरीत भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा विष्टले अध्यादेशले दलभित्र उत्पन्‍न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्ने उल्लेख गरेका छन् ।

‘लोकतान्त्रिक अभ्यास र संविधानको मर्मविपरीत दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ । यसले दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्नेछ,’ विष्टले फेसबुकमा लेखेका छन्, ‘राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरूप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दु:खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले विरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ ।’

ime pay- long

ime pay- long
रास्ट्रिय  स्वतन्त्र पार्टीको दोलखा जिल्लाको काठमाडौँ भेला हुने

रास्ट्रिय स्वतन्त्र पार्टीको दोलखा जिल्लाको काठमाडौँ भेला हुने

वि.सं.२०८० जेठ १८ बिहीवार २३:१०

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...

सिंहदरवार पछि सर्बोच्चको फोहोरपनि नउठाइने – बालेन साह

सिंहदरवार पछि सर्बोच्चको फोहोरपनि नउठाइने – बालेन साह

वि.सं.२०८० वैशाख १० आइतवार २२:०३

काठमाडौँ । सर्वोच्च अदालतले सिंहदरबारकाे फोहोर ३ दिनभित्र उठाउन...

सार्वजनिक सम्पत्तिको क्षति जुन समूहले गर्छ, उसैबाट क्षतिपूर्ति तिर्नु पर्ने नियम बनाउँदै छौँ । नगर प्रमुख वालेन शाह

सार्वजनिक सम्पत्तिको क्षति जुन समूहले गर्छ, उसैबाट क्षतिपूर्ति तिर्नु पर्ने नियम बनाउँदै छौँ । नगर प्रमुख वालेन शाह

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १४:१३

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र सार्वजनिक सम्पत्तिको हानी नोक्सानी...

सत्यमोहन जोशीको निधनप्रति सम्मान गर्दै सरकारले मंगलवार सार्वजनिक विदा दिने

सत्यमोहन जोशीको निधनप्रति सम्मान गर्दै सरकारले मंगलवार सार्वजनिक विदा दिने

वि.सं.२०७९ असोज ३१ सोमवार १०:४६

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक...

आफ्ना वडाबासीको दुःख सुखमा सधै साथै रहनेछु – वडा अध्यक्ष स्टालिन श्रेष्ठ

आफ्ना वडाबासीको दुःख सुखमा सधै साथै रहनेछु – वडा अध्यक्ष स्टालिन श्रेष्ठ

वि.सं.२०७९ असोज १८ मंगलवार २०:३८

दोलखा संवाददाता । भीमेश्वर नगरपालिका वडा नं. २ का...

चोभार-टौदह सडकखण्ड जिर्ण स्थानीयबासीको बिरोध, दक्षिणकालीका जनतालाई  दिनहु आवत जावत गर्न समस्या

चोभार-टौदह सडकखण्ड जिर्ण स्थानीयबासीको बिरोध, दक्षिणकालीका जनतालाई दिनहु आवत जावत गर्न समस्या

वि.सं.२०७९ भदौ २२ बुधवार १८:०२

काठमाडौं । जीर्ण सडकले जनजीवन कष्टकर बन्दा पनि मर्मतमा...