back

दोलखा कारागारमा पुस्तकालय स्थापनाका लागि पुस्तक सहयोग : समय सान्दर्भिक

2.89K
shares
sivam siment- long add

महेन्द्र श्रेष्ठ, दोलखा संवाददाता । आज आईतवार चौधौ पुस्तकालय दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको प्रमुख आतिथ्यमा कारागारमा साहित्य लगायत अन्य बहुउपयोगी पुस्तक सहयोग गरिएको छ । उक्त कार्यक्रमको संयोजन समय सान्दर्भिक मिडिया प्रा.लि. ले गरेको हुन् ।


उक्त कार्यक्रममा बिबिध साहित्य पुस्तक, सामान्य ज्ञान, धार्मिक लगायत अन्य पुस्तक गरी २०० प्रति हस्तान्तरण गरिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरे, पत्रकार र जेल भित्रका कर्मचारीहरुको उपस्थिति रहेका थिए ।


प्रमुख जिल्ला अधिकारी घिमिरेको बिशेष आग्रहमा समय सान्दर्भिक मिडिया प्रा. लि.को संयोजनमा पुस्तकालय स्थापनाका लागि पुस्तक सहयोग गरिएको थियो ।


दोलखा जिल्ला कारागारबाट शुरु भएको पुस्तकालय स्थापना अभियानलाई देशै भरिका ७७ वटै जिल्लामा बिस्तार गरिने आयोजक संस्थाले जानकारी गराएका थिए ।

यस बर्ष पुस्तकालय दिवसको अवसर पारेर सबल समाजको आधार सार्वजनिक पुस्तकालयको विकास र विस्तार भन्ने नारालाई सरकारले अघि सारेका छन् ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...