back

संसदमा एमसीसी बहुमतले पारित हुने संकेत, कांग्रेस र एमाले सहमति नजिक

sivam siment- long add

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) संसदमा बहुमतले पारित हुने संकेत देखिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको सहमति सँगै एमसीसी संसदबाट बहुमतले पारित हुने भएको छ ।


एमसीसीको बिषयमा अन्य दलका नेताहरु बाहिर मात्र बिरोध गर्ने र भित्र अमेरिकी एमसीसी टोलीसँग सिधै हुदैन भन्न नसक्नु पनि अर्काे कारक तत्व हो । बहुजन नेपाली जनता एमसीसीको पक्षमा देखिएका छन् ।


एमसीसी नेपालमा भित्रीए भैरहेको भ्रष्ट्रचार पूर्ण रुपमा निमूल हुने र जति पनि बिकास निर्माणका काममा ढिला सुस्ती भएका छन् ती कामहरु समयै सकिने पनि आम जनताको बुझाइ छ ।


नेपालको भ्रष्ट्रचारतन्त्र र जनताको सेवामा काम गर्न आनाकानी गर्ने सरकारी समयन्त्र पनि ठीक ठाउँमा आउने आकल गरिएको छ ।
देशै भरिका सडक बर्षाैसम्म नबन्दा जनताले दुख सास्ती मात्र खेपेका छैनन् कति बिरामीको ज्यान समेत गएको छ । सडकको अवस्थाका कारण सवारीसाधन दुर्घटना हुँदा अकालमा धेरै जनताको ज्यान गएको छ । सडककै कारण छोटो बाटो पनि घुमेर लामो दुरी तय गर्नुपर्ने बाध्यता रहेको छ ।

एमसीसी यस्तो छडी हो जस्ले जनताको सुरक्षामा अधिकत्तम ध्यान दिने केहि जनताको बुझाइ रहेको छ । बिकास निर्माणमा योजनाहरुले गति लिने र समय सिमा भित्रै आफनो काम सकिने आकल गरिएको छ ।


एमसीसी केहि नेता र भ्रष्ट्रचारीको बिरुद्ध भए पनि देश र जनताको पक्षमा रहने केहि बुद्धिजिवि बृत्तको बुझाइ रहेको छ ।
एमसीसी उपाध्याक्ष टोलीको भनाई अनुसार एमसीसी कुनै पनि दबाभमा नेपाललाई स्वीकार्न नलगाउने तर नेपाली जनताको चाहना भए त्यस प्रति पनि आफनो भूमिका रहने श्रोतले खुलाएको छ ।

फतिमाको टोलीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्माओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र उर्जामन्त्री पम्फा भुसाललाई भेटिसेका छन् । कुनै पनि नेताले उक्त भेटमा खुलेर एमसीसी बिरोध गरेका छैनन् ।

सबै नेताको भित्रि रहस्य जनतलाई झुक्याएर भए पनि एमसीसी पास गर्ने तयारी रहेको देखिन्छ । यता जनताको बिरोध र अर्काे अमेरिकी सरकारको जोडका कारण नेताहरु गर या मरको स्थितिमा पुगेको केहि बिद्धुत बर्गको तर्क रहेको छ ।

ime pay- long

ime pay- long
हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:१५

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन...

दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

वि.सं.२०७८ भदौ ३० बुधवार १९:४४

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी...

इजरायल राेजगारी : भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण

इजरायल राेजगारी : भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:३०

काठमाडौं । इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि सरकारले लिएको अंग्रेजी...

यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट

यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैँमा नयाँ नोट लिन...

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:१८

तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज...

त्रिभुवन विमानस्थलबाट तिन किलो बढी सुनसहित २ जना पक्राउ

त्रिभुवन विमानस्थलबाट तिन किलो बढी सुनसहित २ जना पक्राउ

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:०८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले तिन किलो बढी...