back

प्रधानमन्त्री देउवाद्धारा खिम्ती सबस्टेसनको उद्घाटन

1.55K
shares
sivam siment- long add

महेन्द्र श्रेष्ठ, दोलखा । प्रधानमन्त्री शेरबहादुर देउवाले माथिल्लो तामाकोसी जलविद्युत आयोजना अन्तर्गत निर्माण भएको खिम्ती सबस्टेसनको समुद्घाटन गर्नु भएको छ । तामाकोसी जलविद्युत आयोजना अन्तर्गत निर्माण भएको सबस्टेसनको प्रधानमन्त्री देउवाले शनिबार २२०र१३२ केभिको सबस्टेसनको समुद्घाटन गर्नु भएको हो ।

हाल सबस्टेसनमा ४५६ मेगावाटले माथिल्लो तामाकोसी जलविद्युत आयोजना, ६० मेगावाटको खिम्ती जलविद्युत आयोजना, ५४।४ मेगावाटको लिखु—४ जलविद्युत आयोजना र २४।२ मेगावाटको लिखु ए जलविद्युत आयोजना जोडिएको छ ।

नयाँ खिम्ती सबस्टेसनबाट काठमाडौं स्थित लप्सीफेदी सबस्टेसनमा ४०० केभि प्रसारण लाइनबाट जोडिने छ भने हाल ढल्केबर सबस्टेसनमा २२० केभी प्रसारण लाइन र लामोसाँघु सबस्टेसनमा १३२ केभी प्रसारण लाइनबाट जोडिसकेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।

अपर तामाकोशी कवाडी सामना नियमबद टेन्डर गरेर लानको लागी सबस्टेसन उद्घाटन तथा सम्मान कार्यक्रममा दोलखाका संघीय सांसद तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सुझाव दिनु भयो ।

सबस्टेसन उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, प्रतिनिधि सभा सदस्य जीपछिरिङ लामा, शान्ति पाख्रीन, बागमती प्रदेशका पूर्व सामाजिक बिकाश मन्त्री सरस्वती बस्नेत, वन तथा वातावरणमन्त्री विशाल खड्का , नेकपा एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ तथा ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्र्की लगायतको सहभागीता रहेको थियो


ime pay- long

ime pay- long
गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको  अवसरमा रक्तदान कार्यक्रम

गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

वि.सं.२०७९ चैत ७ मंगलवार १६:३८

दोलखा । लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति स्व.गिरिजाप्रसाद कोईरालाको १३...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

वि.सं.२०७९ फागुन ९ मंगलवार २३:२१

काठमाडौँ । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

वि.सं.२०७९ माघ २९ आइतवार १४:१२

काठमाडौँ । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन...