back

पाेता लिखत रजिष्ट्रेशन प्रारम्भ भएकाे १०० वर्ष पूरा

1.7K
shares
sivam siment- long add

दोलखा । पाेता लिखत रजिष्ट्रेशन प्रारम्भ भएकाे १०० वर्ष पूरा भएको छ। उक्त अवसरमा नेपाल सरकारबाट मन्त्रालयस्तर, विभागस्तर र जिल्लास्तरमा विभिन्न कार्यक्रम गरि मनाउन निर्देशन दिएको थियो। उक्त निर्देशन अनुसार दोलखा जिल्लामा पनि अन्तरक्रियात्मक कार्यक्रम संचालन गरेको थियो।

पाेता लिखत रजिष्ट्रेशन प्रारम्भ भएकाे १०० वर्ष पूरा भएकाे गाैरवपूर्ण ईतिहासकाे स्मरण र सम्मानका लागि नेपाल सरकारबाट मन्त्रालयस्तर, विभागस्तर र जिल्लास्तरमा विभिन्न कार्यक्रम गरि मनाउन गरिएकाे निर्णय अनुसार दाेलखा जिल्लामा पनि नापी कार्यालय र मालपाेत कार्यालय दाेलखाकाे संयुक्त आयाेजनामा आज स्थानिय प्रशासन, स्थानिय तह र अन्य सराेकारवालाहरुसंगकाे सहभागितामा अभिलेख व्यवस्थापन , भाैतिक पूर्वाधार तथा सेवाप्रवाहका वर्तमान अवस्था , विद्यमान चुनाैति र सुधारका क्षेत्रहरुका विषयमा अन्तरक्रियात्मक कार्यक्रम संचालन गरिएकाे थियाे ।

२०७८ चैत्र ३० गते देखि मिति २०७९ बैशाख २ गतेसम्म मनाईने उक्त दिवसकाे ३ दिनसम्म नै नापी कार्यालय र मालपोत कार्यालयमा साँझ दिपावली गर्नुकाे साथै कार्यालय परिसरकाे सरसफाइ कार्यक्रमबाट शुरु भई आज अन्तिम दिन बैशाख २ गते कार्यालयमा सबैभन्दा पहिला सेवा लिन आउने सेवाग्राहीलाई अबिर, फूल, मालाबाट सम्मान गरि सेवा प्रदान गरेकाे नापी कार्यालय दाेलखाका प्रमुख, नापी अधिकृत अशाेक कुमार श्रेष्ठले बताउनु भएकाे छ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...