back

मधुमेह दिवशको अवसरमा लायन्स क्लवले गरे जनचेतनामूलक र्याली

1.47K
shares
sivam siment- long add

काठमाडौँ । लायन्स क्लव अफ ईन्टरनेशनल डिस्ट्रिक ३२५ एल नेपालले आज एक कार्यक्रमको आयोजना गरि सन्देशमूलक जनचेतना र्यालीको आयोजना गरेको छ । उक्त कार्यक्रम मधुमेह दिवसको अवसर पारेर आयोजना गरिएको हो ।

मधुमेह दिवसको अवसरमा आयोजित र्यालीमा डिष्ट्रिक गर्भनर लायन मणि श्रीरत्न बज्रार्चाय, द्धितिय भाईस गर्भनर लायन सुमन भट्ट , डिष्ट्रिक सचिव लायन्स सुरेन्द्र शाक्य, पि. आर. ओ. इन चिफ लायन मनकृष्ण श्रेष्ठ लगायत डिष्ट्रिकका सिनियर लायन लिडरहरुको साथै काठमाडौँ मा रहेका अधिकांश क्लवका सदस्यहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा विशेष आकर्षकको रुपमा मिस नेवा कृषा महर्जन र सलिना महर्जनको उपस्थिति रहेको थियो ।

जनचेतना ¥याली काठमाडौँको बसन्तपुरबाट शुरु भएर नरदेवी हुदँै असन, इन्द्रचोक बिशालबजार हुदै बसन्तपुर आएर समापन भएको थियो । सो अबसरमा मधुमेह जनचेतना सम्बन्धि ५००० पर्चा वितरण गरिएको थियो । बसन्तपुरमा फ्रेन्डशिप कम्युनिटी हस्पिटलको सहकार्यमा करिब १५० जनाको निशुल्क मधुमेह र प्रेसर परिक्षण गरिएको थियो ।

र्याली कार्यक्रम एफ डब्लु सी का कोर्डिनेटर लायन रेश्मा श्रेष्ठका संयोजनमा गरिएको थियो

ime pay- long

ime pay- long
चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

वि.सं.२०८० वैशाख ७ बिहीवार २२:१२

काठमाडौँ । चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि....

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

वि.सं.२०७९ चैत २६ आइतवार २२:११

काठमाडौँ । चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

वि.सं.२०७९ माघ ४ बुधवार ०९:३७

काठमाडौँ । वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतले बहराइन...

चीनमा फैलियो कोरोना संक्रमण, संक्रमितले भरिँदै चिनियाँ अस्पताल

चीनमा फैलियो कोरोना संक्रमण, संक्रमितले भरिँदै चिनियाँ अस्पताल

वि.सं.२०७९ पुस ८ शुक्रवार ०९:०१

काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना...

चीनमा महामारीको रुप लिएको कोरोना भेरिएन्ट भारतमा पनि देखियो

चीनमा महामारीको रुप लिएको कोरोना भेरिएन्ट भारतमा पनि देखियो

वि.सं.२०७९ पुस ६ बुधवार २०:४५

काठमाडौं । चीनमा कोभिड–१९ को बढ्दो संक्रमणका लागि जिम्मेवार...