back

दोलखाको चरिकोट अस्पतालमा कोरोना संक्रमित बृद्धाको मृत्यु

दोलखा सवाददाता  । दोलखामा कोरोना संक्रमणका कारण एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ स्थायी घर भएकी ७२ वर्षिया बृद्धा रहेकी छिन् ।

उनी हाल भीमेश्वर नगरपालिका वडा नम्बर २, राम्पा बस्दै आएकी थिईन् । स्वास्थ्यमा समस्या आएपछि सदरमुकाम स्थित चरिकोट अस्पतालमा भर्ना भएकी उनको आज निधन भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । अस्पतालका अनुसार ती बृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

पछिल्लो पटक भीमेश्वर नगरपालिका २ मा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । बुधवार राम्पा र डोक्थलीमा मात्रै ३४ जनामा संक्रमण पुष्टि भएको थियो ।


धादिङमा जोनसन एण्ड जोनसन खोप लगाएका ७४ वर्षीय वृद्धको मृत्यु

धादिङमा जोनसन एण्ड जोनसन खोप लगाएका ७४ वर्षीय वृद्धको मृत्यु

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:०८

काठमाडौँ । धादिङमा कोभिडविरुद्धको जोनसन एण्ड जोनसनको 'जान्सिन' खोप...

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

वि.सं.२०७८ साउन ७ बिहीवार २२:१२

काठमाडौँ ।  एसियाली विकास बैंक (एडीबी) ले कोभिड–१९ विरुद्धको...

मेरी बास्सै’ की (पल्पसा डंगोल ) चम्सुरी अस्पताल भर्ना

मेरी बास्सै’ की (पल्पसा डंगोल ) चम्सुरी अस्पताल भर्ना

वि.सं.२०७८ साउन ४ सोमवार २१:३०

काठमाडौं । कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छिन्...

प्रधानमन्त्री देउवा खोप केन्द्रको स्थलगत निरीक्षणमा जादै

प्रधानमन्त्री देउवा खोप केन्द्रको स्थलगत निरीक्षणमा जादै

वि.सं.२०७८ साउन ४ सोमवार ०९:४६

काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम तथा...

जोन्सन एण्ड जोन्सनको कोरोना खोप आजबाट लगाइँदै, यी हुन् खोप केन्द्र

जोन्सन एण्ड जोन्सनको कोरोना खोप आजबाट लगाइँदै, यी हुन् खोप केन्द्र

वि.सं.२०७८ साउन ४ सोमवार ०९:३३

काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन...

थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि

थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि

वि.सं.२०७८ साउन २ शनिवार २०:३५

काठमाडौं । पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस...