back

धादिङमा जोनसन एण्ड जोनसन खोप लगाएका ७४ वर्षीय वृद्धको मृत्यु

sivam siment- long add

काठमाडौँ । धादिङमा कोभिडविरुद्धको जोनसन एण्ड जोनसनको ‘जान्सिन’ खोप लगाएका ७४ वर्षीय वृद्धको मृत्यु भएको छ । धादिङ स्वास्थ्य कार्यालकाअनुसार शुक्रबार साढे ११ बजे ती वृद्धले खोप लगाएका थिए । खोप लगाएको करिब तीन घण्टामा उनको मृत्यु भएको हो । दुई बजेर १५ मिनेटमा उनको मृत्यु भएको थियो ।

परिवारलाई सम्पर्क गर्दा वृद्धलाई लामो समयदेखि मधुमेह रहेको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले बताए । खोपकै कारण मृत्यु भएको पुष्टि नभइसकेको उनले जानकारी दिए ।

जिल्लास्थित खोप समन्वय समितिको बैठक बसी उक्त व्यक्तिको कसरी मृत्यु भएको त्यसको अनुसन्धान गर्न स्वास्थ्य मन्त्रालयलयलाई अनुरोध गरिएको पौडेलले बताए । ‘पोष्टमार्टम गरेपछि मात्र के कारणले मृत्यु भएको हो भन्न सकिन्छ,’ उनले भने,’ गम्भीर रुपमा अध्ययन गर्न अनुरोध गरिसकेका छौ ।’

खोप कार्यक्रम दिनभर सञ्‍चालनमा आएको उनले जानकारी दिए । खोप लगाएको केही क्षणसम्म सामान्य लक्षण देखा परेको उनले जानकारी दिए । सुरुमा प्राथमिक अस्पतालमा उपचार गरिएको थियो । उनको लक्षणमा कमी नआएपछि उनलाई धादिङ जिल्ला अस्पतालमा लगिएको थियो । अस्पतालमा लगेको केही समयपछि उनको मृत्यु भएको थियो ।

ime pay- long

ime pay- long
हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:१५

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन...

इजरायल राेजगारी : भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण

इजरायल राेजगारी : भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:३०

काठमाडौं । इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि सरकारले लिएको अंग्रेजी...

यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट

यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैँमा नयाँ नोट लिन...

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:१८

तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज...

त्रिभुवन विमानस्थलबाट तिन किलो बढी सुनसहित २ जना पक्राउ

त्रिभुवन विमानस्थलबाट तिन किलो बढी सुनसहित २ जना पक्राउ

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:०८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले तिन किलो बढी...

असोजको दोस्रो सातादेखि दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

असोजको दोस्रो सातादेखि दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

वि.सं.२०७८ भदौ २९ मंगलवार १४:४२

काठमाडौं । यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक...