back

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा शूरु

582
shares
sivam siment- long add

काठमाडौँ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएको छ भने करादीबजारमा एफटिटिएच सेवा सुचारु भएको छ । जस्ले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् ।

पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन हुँदा आपूmले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नुका साथै प्रविधिमैत्री समाज निर्माणमा सहयोग पुगेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए । उनका अनुसार नेपाल टेलिकमले ग्रामीण भेगको दुरदराजदेखि सहरसम्मकै सेवामा कुनै गुनासो नआउने गरि उपभोक्तालाई प्रविधिसँग नजिक बनाउने योजना लिएको बताए ।

गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराइले नेपाल टेलिकमले प्रदान गरेको सेवाले नगरबासी सन्तुष्ट रहेको जानकारी दिँदै एफटिटिएच पूर्ण माइग्रेसनले सहरी सौन्दर्यतामा समेत सहयोग पुग्ने बताए ।

त्यसैगरि नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले एफटिटिएच सेवाको क्रमिक विस्तारले आम उपभोक्ताको जनजिवन विकसित बन्दै गएको बताउँदै अन्य प्राइभेट अपरेटरले विस्तारको गरेको सेवासँग नेपाल टेलिकमको सेवालाई तुलना गर्न नहुने बताए।

ime pay- long

ime pay- long
छिजी द्वाल्खा डोवरको आयोजनामा प्राविधिक साक्षरता तालिम सम्पन्न

छिजी द्वाल्खा डोवरको आयोजनामा प्राविधिक साक्षरता तालिम सम्पन्न

वि.सं.२०८० जेठ २१ आइतवार ०९:३२

काठमाडौँ । छिजी द्वाल्खा डोवरको आयोजनामा प्राविधिक साक्षरता तालिम...

राजकुलेश्वर विद्यालयमा उच्च प्रविधि युक्त कक्षा सञ्चालन

राजकुलेश्वर विद्यालयमा उच्च प्रविधि युक्त कक्षा सञ्चालन

वि.सं.२०७९ पुस २४ आइतवार २२:४९

दोलखा । राजकुलेश्वर आधारभूत विद्यालयमा उच्च प्रविधि युक्त कक्षा...

नेपाल टेलिकमको अनलिमिटेड डाटासहितक फागु अफर

नेपाल टेलिकमको अनलिमिटेड डाटासहितक फागु अफर

वि.सं.२०७८ चैत ४ शुक्रवार २१:४४

काठमाडौँ । नेपाल टेलिकमको अनलिमिटेड डाटासहितक फागु अफर उपलब्ध...

विविध कार्यक्रम गरि नेपाल टेलिकमले १८औं वार्षिकोत्सव मनाए

विविध कार्यक्रम गरि नेपाल टेलिकमले १८औं वार्षिकोत्सव मनाए

वि.सं.२०७८ माघ २४ सोमवार २०:१४

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव कार्यक्रम...

नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन

नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन

वि.सं.२०७८ माघ १९ बुधवार १४:५८

काठमाडौं । नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन गरेको...

टेलिकमको ‘फोर जी’ विस्तार अन्तिम चरणमा, ‘फाइभ जी’ परीक्षणको तयारी

टेलिकमको ‘फोर जी’ विस्तार अन्तिम चरणमा, ‘फाइभ जी’ परीक्षणको तयारी

वि.सं.२०७८ भदौ २१ सोमवार २०:५१

काठमाडौँ । नेपाल टेलिकमले देशैभर फोर जी सेवा विस्तारको...