back

अन्तरिक्क्षयमा सेट्लाइट पठाउने टोलिमा सरु श्रेष्ठ

924
shares
sivam siment- long add

काठमाडौँ । कास्की पोखरामा जन्मेकी नेपाली चेली सरु श्रेष्ठ अन्तरिक्ष्यमा यान तथा सेट्लाइट पठाउने टोलिमा चुनीएकि छन्। माध्यामिक स्कुल स्टेप बाइ स्टेप बोडिङ पोखराबाट एस् एल सी र उच्च माध्यामिक शिक्षा नोवेल एकेडमी पोखराबाटै ए लेवल अध्ययन गरेकी सरु विगत ६ वर्ष देखी आफ्ना बाबु आमासंगै नेदेर्ल्यान्ड्सको द हेग मा बसोबास गर्दै आएकी छन्।

विश्व कै अती उत्कृष्ट मानिने र अन्तरिक्ष्यमा कैंयौ पटक सफल यात्रा गरिसकेका आन्द्रे क्याउपर्सले अध्ययन गरेको नेदर्ल्यान्द्सको टि यु देल्फ्त बिश्व बिद्यालयमा एरो स्पेश इन्जिनियरिङ्ग अन्तर्गत अन्तरिक्ष्य बिषयमा स्नाकोत्तर अन्तिम बर्षमा अध्ययनरत सरु श्रेष्ठ यस विश्व बिद्यालय कै एक उत्कृष्ट बिद्दार्थी मानिन्छिन् भने हालै उनी विद्यार्थी काउन्सिलमा समेत भारी मतले बिजयी भएकी छिन्।

अन्तरिक्ष्य यात्रा गरेरै छाड्ने सपना बोकेकी सरु अन्तरिक्ष्यमा यान तथा सेट्लाइट पठाउने यस टिममा सहभागी भए लगतै यदी उनको सपना पुरा भएमा अन्तरिक्ष्यमा जाने उनी नै नेपाली इतिहासमा पहिलो नेपाली मुल कि नागरिक बन्ने छिन्।

ime pay- long

ime pay- long
छिजी द्वाल्खा डोवरको आयोजनामा प्राविधिक साक्षरता तालिम सम्पन्न

छिजी द्वाल्खा डोवरको आयोजनामा प्राविधिक साक्षरता तालिम सम्पन्न

वि.सं.२०८० जेठ २१ आइतवार ०९:३२

काठमाडौँ । छिजी द्वाल्खा डोवरको आयोजनामा प्राविधिक साक्षरता तालिम...

राजकुलेश्वर विद्यालयमा उच्च प्रविधि युक्त कक्षा सञ्चालन

राजकुलेश्वर विद्यालयमा उच्च प्रविधि युक्त कक्षा सञ्चालन

वि.सं.२०७९ पुस २४ आइतवार २२:४९

दोलखा । राजकुलेश्वर आधारभूत विद्यालयमा उच्च प्रविधि युक्त कक्षा...

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा शूरु

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा शूरु

वि.सं.२०७९ भदौ ६ सोमवार २२:१२

काठमाडौँ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु...

नेपाल टेलिकमको अनलिमिटेड डाटासहितक फागु अफर

नेपाल टेलिकमको अनलिमिटेड डाटासहितक फागु अफर

वि.सं.२०७८ चैत ४ शुक्रवार २१:४४

काठमाडौँ । नेपाल टेलिकमको अनलिमिटेड डाटासहितक फागु अफर उपलब्ध...

विविध कार्यक्रम गरि नेपाल टेलिकमले १८औं वार्षिकोत्सव मनाए

विविध कार्यक्रम गरि नेपाल टेलिकमले १८औं वार्षिकोत्सव मनाए

वि.सं.२०७८ माघ २४ सोमवार २०:१४

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव कार्यक्रम...

नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन

नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन

वि.सं.२०७८ माघ १९ बुधवार १४:५८

काठमाडौं । नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन गरेको...