back

प्राविधिक समस्या समाधान भएसँगै नेपाल टेलिकमको मोबाइल सेवा सुरु

4.15K
shares
sivam siment- long add

महेन्द्र श्रेष्ठ, समय सान्दर्भिक । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । बुधवार बिहानैदेखि दाेलखा लग्गाएत देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर, के कारण समस्या देखिएको भन्ने थाहा भएको छैन । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् ।

यसअघि पनि बेला बेलामा टेलिकमको सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा सुरु गरेको थियो ।

ime pay- long

ime pay- long
छिजी द्वाल्खा डोवरको आयोजनामा प्राविधिक साक्षरता तालिम सम्पन्न

छिजी द्वाल्खा डोवरको आयोजनामा प्राविधिक साक्षरता तालिम सम्पन्न

वि.सं.२०८० जेठ २१ आइतवार ०९:३२

काठमाडौँ । छिजी द्वाल्खा डोवरको आयोजनामा प्राविधिक साक्षरता तालिम...

राजकुलेश्वर विद्यालयमा उच्च प्रविधि युक्त कक्षा सञ्चालन

राजकुलेश्वर विद्यालयमा उच्च प्रविधि युक्त कक्षा सञ्चालन

वि.सं.२०७९ पुस २४ आइतवार २२:४९

दोलखा । राजकुलेश्वर आधारभूत विद्यालयमा उच्च प्रविधि युक्त कक्षा...

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा शूरु

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा शूरु

वि.सं.२०७९ भदौ ६ सोमवार २२:१२

काठमाडौँ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु...

नेपाल टेलिकमको अनलिमिटेड डाटासहितक फागु अफर

नेपाल टेलिकमको अनलिमिटेड डाटासहितक फागु अफर

वि.सं.२०७८ चैत ४ शुक्रवार २१:४४

काठमाडौँ । नेपाल टेलिकमको अनलिमिटेड डाटासहितक फागु अफर उपलब्ध...

विविध कार्यक्रम गरि नेपाल टेलिकमले १८औं वार्षिकोत्सव मनाए

विविध कार्यक्रम गरि नेपाल टेलिकमले १८औं वार्षिकोत्सव मनाए

वि.सं.२०७८ माघ २४ सोमवार २०:१४

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव कार्यक्रम...

नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन

नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन

वि.सं.२०७८ माघ १९ बुधवार १४:५८

काठमाडौं । नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन गरेको...