back

नेपाल टेलिकमको अनलिमिटेड डाटासहितक फागु अफर

840
shares
sivam siment- long add

काठमाडौँ । नेपाल टेलिकमको अनलिमिटेड डाटासहितक फागु अफर उपलब्ध गराएको छ । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।

मुलुकभरी मनाइने फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा सहितको फागु अफर ल्याएको हो ।

यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । ८१४१५८११३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ ।

यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।

ime pay- long

ime pay- long
छिजी द्वाल्खा डोवरको आयोजनामा प्राविधिक साक्षरता तालिम सम्पन्न

छिजी द्वाल्खा डोवरको आयोजनामा प्राविधिक साक्षरता तालिम सम्पन्न

वि.सं.२०८० जेठ २१ आइतवार ०९:३२

काठमाडौँ । छिजी द्वाल्खा डोवरको आयोजनामा प्राविधिक साक्षरता तालिम...

राजकुलेश्वर विद्यालयमा उच्च प्रविधि युक्त कक्षा सञ्चालन

राजकुलेश्वर विद्यालयमा उच्च प्रविधि युक्त कक्षा सञ्चालन

वि.सं.२०७९ पुस २४ आइतवार २२:४९

दोलखा । राजकुलेश्वर आधारभूत विद्यालयमा उच्च प्रविधि युक्त कक्षा...

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा शूरु

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा शूरु

वि.सं.२०७९ भदौ ६ सोमवार २२:१२

काठमाडौँ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु...

विविध कार्यक्रम गरि नेपाल टेलिकमले १८औं वार्षिकोत्सव मनाए

विविध कार्यक्रम गरि नेपाल टेलिकमले १८औं वार्षिकोत्सव मनाए

वि.सं.२०७८ माघ २४ सोमवार २०:१४

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव कार्यक्रम...

नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन

नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन

वि.सं.२०७८ माघ १९ बुधवार १४:५८

काठमाडौं । नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन गरेको...

टेलिकमको ‘फोर जी’ विस्तार अन्तिम चरणमा, ‘फाइभ जी’ परीक्षणको तयारी

टेलिकमको ‘फोर जी’ विस्तार अन्तिम चरणमा, ‘फाइभ जी’ परीक्षणको तयारी

वि.सं.२०७८ भदौ २१ सोमवार २०:५१

काठमाडौँ । नेपाल टेलिकमले देशैभर फोर जी सेवा विस्तारको...