back

दुईवटा खरबुजाको मूल्य ३० लाख

1.11K
shares
sivam siment- long add

एजेन्सी । जापानमा खरबुजा जातको युबारी मेलोन भनिने फल जम्मा दुईगोटा झण्डै ३० लाख रुपैयाँमा बिक्रि भएको छ । जापानको होक्काइडो प्रान्तमा हुने यो खरबुजाको वार्षिक परम्परागत लिलामीका क्रममा यो वर्ष दुई गोटा फल २७ ला जापानी येनमा बिक्रि भएको हो ।

यो मूल्य गत वर्षको भन्दा २२ गुणा बढि भएको लिलामी आयोजकले जनाएको छ । उच्च गुणस्तर तथा मीठो स्वादका लागि जापानमा नाम कमाएको युबारी मेलोन आम रुपमा पनि महंगो मूल्यमा बिक्रि हुन्छ ।

गत वर्षको लिलामीमा दुईगेडा युबारीको १ लाख २० हजार येन परेको थियो । जबकि त्यसभन्दा अघिल्लो वर्ष चाहीँ दुईगोटा युबारीलाई किर्तिमानी ५० लाख येन परेको थियो ।

युबारी मेलोन होक्काइडो प्रान्तको प्रतिष्ठाको विषयको रुपमा रहेको छ । यो फल अत्यन्तै चिसो तथा प्रतिकूल मौसममा फलाइन्छ । फल भित्राउने काम मे महिनामा सुरु भएर अगष्ट महिनामा सकिन्छ ।

यो वर्षको लिलामीमा कूल ४ सय ६६ दाना युबारी बिक्री भए । स्थानीय मिडियाका अनुसार यो पटक बच्चाका खानेकुरा उत्पादक कम्पनीले उच्चतम मूल्य तिरेर युबारी खरिद गरेको हो । लिलामीबाट खरिद गरिएका युबारीलाई कम्पनीले गोलाप्रथाद्वारा छानिएका आफ्ना ग्राहकलाई उपहार दिनेछ ।

ime pay- long

ime pay- long
लगातार पाचौँ पटक फिनल्याण्ड विश्वको सबैभन्दा खुशी देश, सबै भन्दा दुखि अफगानिस्थान

लगातार पाचौँ पटक फिनल्याण्ड विश्वको सबैभन्दा खुशी देश, सबै भन्दा दुखि अफगानिस्थान

वि.सं.२०७८ चैत ५ शनिवार २२:२२

काठमाडौँ ।  फिनल्याण्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी...

यी हुन् : विश्वकै सबैभन्दा फोहारी व्यक्ति, जसले ६० वर्षदेखि नुहाएका छैनन्

यी हुन् : विश्वकै सबैभन्दा फोहारी व्यक्ति, जसले ६० वर्षदेखि नुहाएका छैनन्

वि.सं.२०७८ साउन ८ शुक्रवार २१:५८

कुनैपनि व्यक्ति जसले ६० बर्ष देखि ननुहा’ई बसेका छन्...

फ्याँकिएका मास्कबाट गज्जबको बेहुली पहिरन

फ्याँकिएका मास्कबाट गज्जबको बेहुली पहिरन

वि.सं.२०७८ साउन ७ बिहीवार २२:३०

एजेन्सी । सन् २०२० सुरु भएयता संसारभरका मानिसहरु कोरोना...

६० दिन सुतेको २१ लाख उपहार

६० दिन सुतेको २१ लाख उपहार

वि.सं.२०७८ साउन ७ बिहीवार २२:२६

एजेन्सी । यदि तपाईलाई कसैंले आनन्दले सुतेर टिभी वा...

लुम्बिनी राष्ट्रिय सभा सदस्यकाे उपचुनावमा जसपाका चार सांसदले पनि मतदान गर्न पाउने

लुम्बिनी राष्ट्रिय सभा सदस्यकाे उपचुनावमा जसपाका चार सांसदले पनि मतदान गर्न पाउने

वि.सं.२०७८ जेठ १६ आइतवार २१:४६

दाङ । भोलि सोमवार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको...

इराकसँग नेपालको ६ -२ गोलले  पराजित

इराकसँग नेपालको ६ -२ गोलले पराजित

वि.सं.२०७८ जेठ १६ आइतवार १४:२२

काठमाडौं । इराक र नेपालबिच भएको मैत्रीपूर्ण खेलमा नेपालले...