back

६० दिन सुतेको २१ लाख उपहार

1.85K
shares
sivam siment- long add

एजेन्सी । यदि तपाईलाई कसैंले आनन्दले सुतेर टिभी वा फिल्म हेर्ने, भिडियो गेम खेल्ने, पढ्न पाउने जागिर भेटियो भने को खुसी नहोला र ? नासा र युरोपियन स्पेस एजेन्सी (एएसए)शून्य गुरुत्वाकर्षणको परीक्षणका लागि यस्तै २४ जनाको खोजी गरेको छ । यो परीक्षण ६० दिनसम्म चल्नेछ । यसका लागि प्रत्येकले तलब पनि पाउनेछन् । यो परीक्षण जर्मनीमा गरिनेछ ।

यसमा २४ स्वयंसेवकको आवश्यकता छ जो १२–१२ को समूहमा हुनेछन् । सबैले ६० दिन ओछ्यानमा नै बिताउनेछन् । यतिबेला स्वयंसेवकको टाउको हल्का तल र खुट्टा माथि हुनेछ । यसले रक्तसंचारमा कमी आउनेछ ।

लामो समयसम्म अन्तरिक्षमा बसेपछि अन्तरिक्षयात्रीका मांशपेशीमा असामान्य परिवर्तन आउन थाल्छ । नासा र इएसए शून्य गुरुत्वकर्षणमा शरीरमा कस्ता परिवर्तन आउँछ भनेर थाहा पाउन चाहन्छ ।

वैज्ञानिकले दोस्रो राउन्डका लागि १२ स्वयंसेवकलाई लिनेछन् । यतिबेला उनीहरु टिभी, फिल्म हेर्न सक्छन्, गेम खेल्न सक्छन् र किताब पढ्न सक्छन् । यसका लागि नासाको समूहले प्रत्येक व्यक्तिलाई १९ हजार डलर अर्थात् २१ लाख रुपैयाँ दिनेछन् ।

ime pay- long

ime pay- long
लगातार पाचौँ पटक फिनल्याण्ड विश्वको सबैभन्दा खुशी देश, सबै भन्दा दुखि अफगानिस्थान

लगातार पाचौँ पटक फिनल्याण्ड विश्वको सबैभन्दा खुशी देश, सबै भन्दा दुखि अफगानिस्थान

वि.सं.२०७८ चैत ५ शनिवार २२:२२

काठमाडौँ ।  फिनल्याण्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी...

यी हुन् : विश्वकै सबैभन्दा फोहारी व्यक्ति, जसले ६० वर्षदेखि नुहाएका छैनन्

यी हुन् : विश्वकै सबैभन्दा फोहारी व्यक्ति, जसले ६० वर्षदेखि नुहाएका छैनन्

वि.सं.२०७८ साउन ८ शुक्रवार २१:५८

कुनैपनि व्यक्ति जसले ६० बर्ष देखि ननुहा’ई बसेका छन्...

फ्याँकिएका मास्कबाट गज्जबको बेहुली पहिरन

फ्याँकिएका मास्कबाट गज्जबको बेहुली पहिरन

वि.सं.२०७८ साउन ७ बिहीवार २२:३०

एजेन्सी । सन् २०२० सुरु भएयता संसारभरका मानिसहरु कोरोना...

लुम्बिनी राष्ट्रिय सभा सदस्यकाे उपचुनावमा जसपाका चार सांसदले पनि मतदान गर्न पाउने

लुम्बिनी राष्ट्रिय सभा सदस्यकाे उपचुनावमा जसपाका चार सांसदले पनि मतदान गर्न पाउने

वि.सं.२०७८ जेठ १६ आइतवार २१:४६

दाङ । भोलि सोमवार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको...

इराकसँग नेपालको ६ -२ गोलले  पराजित

इराकसँग नेपालको ६ -२ गोलले पराजित

वि.सं.२०७८ जेठ १६ आइतवार १४:२२

काठमाडौं । इराक र नेपालबिच भएको मैत्रीपूर्ण खेलमा नेपालले...

दुईवटा खरबुजाको मूल्य ३० लाख

दुईवटा खरबुजाको मूल्य ३० लाख

वि.सं.२०७८ जेठ १६ आइतवार १४:००

एजेन्सी । जापानमा खरबुजा जातको युबारी मेलोन भनिने फल...