back

मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’’ सार्वजनिक

432
shares
sivam siment- long add

काठमाडौं । जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित एक समारोहमा मानन्धरद्वारा लिखित उपन्यासको विमोचन गरिएको हो ।

उपन्यासको उपसभामुख इन्दिरा राना मगर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, साहित्यकार इन्दिरा प्रसाईं, कवि उषा शेरचन, प्रदेशसभा सांसद यमुना श्रेष्ठलगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

‘लस्ट लेटर्स’ मा समावेश गरिएको कथालाई विभिन्न कालखण्डमा सेट गरिएको छ । अहिलेको आधुनिक संसारदेखि हिप्पी युगसम्मका कथा यसमा समावेश छन् । ‘लस्ट लेटर्स’ भाग्यले बाँधिएका तथा दूरीबाट प्रभावित भएका चार फरक व्यक्तिको प्रेम कथा भएको लेखक मानन्धरले जानकारी दिइन् ।

अमेजनले प्रकाशन गरेको अंग्रेजी भाषाको उक्त उपन्यासको सार्वजनिक समारोह नेप्लीज फेसन होमले आयोजना गरेको थियो ।

ime pay- long

ime pay- long
सुकुन्दा साहित्य पालाको पत्रिका लोकार्पण सम्पन्न

सुकुन्दा साहित्य पालाको पत्रिका लोकार्पण सम्पन्न

वि.सं.२०७९ पुस ३ आइतवार १७:३९

काठमाडौं । काठमाडौंस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको सुकुन्दा साहित्य पालाले...

भूपि काव्य पुरस्कार मुक्तककार उषा शेरचनलाई

भूपि काव्य पुरस्कार मुक्तककार उषा शेरचनलाई

वि.सं.२०७९ मंसिर २७ मंगलवार २२:३७

काठमाडौँ । यस वर्षको भूपि काव्य पुरस्कार साहित्यकार उषा...

सत्यमोहन जोशीको निधनप्रति सम्मान गर्दै सरकारले मंगलवार सार्वजनिक विदा दिने

सत्यमोहन जोशीको निधनप्रति सम्मान गर्दै सरकारले मंगलवार सार्वजनिक विदा दिने

वि.सं.२०७९ असोज ३१ सोमवार १०:४६

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक...

लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठले फरैनाको घुम्टो उघारे

लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठले फरैनाको घुम्टो उघारे

वि.सं.२०७९ भदौ २४ शुक्रवार १८:२७

काठमाडौँ । काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गरी पर्यटन...

रिजाल र शेरचनलाई वानीरा पुरस्कार

रिजाल र शेरचनलाई वानीरा पुरस्कार

वि.सं.२०७८ चैत ५ शनिवार २२:३७

काठमाडौं । प्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान...

देशभरका साहित्यकारसँगै एमाले अध्यक्ष ओली शैलुङमा

देशभरका साहित्यकारसँगै एमाले अध्यक्ष ओली शैलुङमा

वि.सं.२०७८ फागुन २२ आइतवार १८:५०

महेन्द्र श्रेष्ठ, दोलखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा...