back

चार मुक्तक

408
shares
sivam siment- long add

बिके पासा

द्रव्यदान दिनेभन्दा ठूलो क्षमादान जस्तो लाग्छ,
शब्दवाण दिनुभन्दा ठूलो समाधान जस्तो लाग्छ,
अर्ति उपदेश दिनेको कतै कमि नहोला धतीमा,
महानवाणी भन्दा ठूलो आत्मज्ञान जस्तो लाग्छ ।

पराई घरतिर आँखा छलेर खोला नतर है मनुवा,
आफ्नो घर पाखा सम्झेर छायाँ नपर है मनुवा,
मायाको बसमा नाघेपछि कदम डगमगाउन जाला,
जिन्दगी यस्तै हो भनेर दायाँ बायाँ नगर है मनुवा ।

मिलन बिछोडको मझधार नै जीन्दगीको मान हो,
जीवन मृत्यु हर शाश्वतमा प्रकृतिको एक दान हो,
आज आफ्नै मान्छेबाट नै अलग्गै पर जल्नुछ भने,
आफ्ना भनेर लुछाचुँडी गर्नें मानवको के शान भो ।

कहिले काहीँ सोझो हिंड्दा नि बांगिना सक्छ,
इज्जतलाई ढाकछोप गर्दा नि नाङ्गिन सक्छ,
बानमारा सम्झेर जथाभावी नफ्याक्नु जताततै ,
आडम्बरीले छोप्न खोज्दा नि झाङ्गिन सक्छ ।

ime pay- long

ime pay- long
बालवार्ता पुस्तक चाँडै नै निकाल्ने तैयारीमा छौँ —चूडामणि बन्धु

बालवार्ता पुस्तक चाँडै नै निकाल्ने तैयारीमा छौँ —चूडामणि बन्धु

वि.सं.२०८० असार २१ बिहीवार २२:५२

बिके पासा, काठमाडौँ । नेपाल अधिराज्यका विभिन्न भाषाका बालवार्ता...

नूर–गङ्गा प्रतिभा बाल साहित्य पुरस्कार प्रदान

नूर–गङ्गा प्रतिभा बाल साहित्य पुरस्कार प्रदान

वि.सं.२०८० असार १६ शनिवार २०:२९

काठमाडौं । नूर–गङ्गा प्रतिभा बाल साहित्य पुरस्कार प्रदान गरिएको...

असारे गीत

असारे गीत

वि.सं.२०८० असार १५ शुक्रवार ११:२२

✍ बिके पासा असारे झरि धर्क्याे वरिपरि बस्ती खेत...

सांसारिक नियम

सांसारिक नियम

वि.सं.२०७९ चैत २३ बिहीवार २३:०१

रीदेन महर्जन , कीर्तिपुर १, बाघभैरव समयको महिमाअपरम्पार जगतमाभोलि...

महाकवि गिरिजाप्रसाद जोशीको ८५ औं जन्म जयन्ती सम्पन्न

महाकवि गिरिजाप्रसाद जोशीको ८५ औं जन्म जयन्ती सम्पन्न

वि.सं.२०७९ चैत १३ सोमवार ०८:४७

काठमाडौं। महाकवि गिरिजाप्रसाद जाशीको ८५ औं जन्म जयन्ती नारायण...

मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’’ सार्वजनिक

मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’’ सार्वजनिक

वि.सं.२०७९ फागुन १७ बुधवार २१:११

काठमाडौं । जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक गरिएको...