back

बालकृष्ण श्रेष्ठ दोल्खे द्वारा लिखित “मानब जीबन” नामक आध्यात्मिक पुस्तक बिमोचन

काठमाडौँ । बालकृष्ण श्रेष्ठ दोल्खे द्वारा लिखित “मानब जीबन” नामक आध्यात्मिक पुस्तक बिमोचन भएको छ । आज एक कार्यक्रमको आयोजना गरि भक्तपुरमा बागमति प्रदेशका सामाजिक बिकास मन्त्री सरस्वति बस्नेतले बिमोचन गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सामाजिक बिकास मन्त्री बस्नेतलाई समाजको तर्फबाट हार्दिक बधाई ज्ञापन गरिनुका साथै समासेवी तथा व्यवसायि बिदुर शर्मालाई सम्मान तथा १७ जना नयाँ सदस्यहरुलाई आजिबन सदस्यता बितरण गरिएको थियो ।

लेखक दोल्खे साहित्य तथा समाजसेवामा अभिरुची राख्नु हुन्छ । बिगतमा पनि आफ्नो जीवनमा भोगेका बिषयलाई संग्रहित गरि किताब बजारमा ल्याएक थिए ।

कार्यक्रम बागमति प्रदेशका सामाजिक बिकास मन्त्री बस्नेतको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र समाजसेवी एवम ब्यबसायि बिदुर शर्माको बिशेष आतिथ्य तथा समाजका अध्यक्ष शंकरनाथ काफ्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम महासचिव कुमार पिडिले संचालन गर्नु भएको थियोे ।


राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कवि कविता राई देशको नक्सा कविता बाचन गरेर प्रथम

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कवि कविता राई देशको नक्सा कविता बाचन गरेर प्रथम

वि.सं.२०७८ असार १२ शनिवार १७:०५

काठमाडौँ । राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कवि कविता राई...

४ गजल गजलकार बालकृष्ण श्रेष्ठका

४ गजल गजलकार बालकृष्ण श्रेष्ठका

वि.सं.२०७८ जेठ १६ आइतवार १७:५७

साहित्यकार: बालकृष्ण श्रेष्ठ कतै कतै मन ................................................................. कतै कतै...

सुनसान भयो पुलचोक जाउलाखेल !

सुनसान भयो पुलचोक जाउलाखेल !

वि.सं.२०७८ जेठ १४ शुक्रवार १९:२५

✍किशोर पहाडी चालिस–पचासको दशकमा (२०४२ देखि २०५३ सालसम्म) ललितपुरको,...

गंगा कार्की ‘ बिश्व ’ द्वारा लिखित “दुसाध्य जनयुद्द“ पुस्तक सार्वजनिक

गंगा कार्की ‘ बिश्व ’ द्वारा लिखित “दुसाध्य जनयुद्द“ पुस्तक सार्वजनिक

वि.सं.२०७७ फागुन २ आइतवार १६:३०

काठमाडौं । गंगा कार्की बिश्व द्वारा लिखित किताव “दुसाध्य...

सूचक प्रकाशनको १५ औँ सूचक सम्मान सम्पन्न

सूचक प्रकाशनको १५ औँ सूचक सम्मान सम्पन्न

वि.सं.२०७७ पुस २१ मंगलवार ०९:१५

काठमाडौँ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि सूचक प्रकाशनको...