back

कवितामा माया र प्रेमका कुरा

3.34K
shares
sivam siment- long add

काठमाडौँ । आज फाल्गुन २ गते यानिकी १४ फ्रेवुअरी प्रेम दिवसको अवसर पारेर काठमाडौँको दीपज्योति इन होटलमा माया प्रेम समेटिएका कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम साहित्यिक पत्रकार संघ र सखि प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

सो कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्दै प्रणय दिवसको बारे उल्लेख गर्दै प्रेमिल कविताबाट कार्यक्रमको शुरुवात गरेका थिए ।

कार्यक्रममा कविहरु नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, प्रमोद प्रधान, प्राज्ञ बाबा बस्नेत, ठाकुर बेलबासे, शिव अधिकारी, यादव भट्टराई, मुरारी सिग्देल, शशी थापा, क्रान्ति पराजुली, गान्दारी कैनी, इलु शर्मा, रुपा पौडेल, पारु तिमिल्सिना, निशा रिमाल, मुना बोहरा, आरती राना, मनिला वन्त, त्रिलोचन प्रधान, मन्जिला अनिल, राधेश्याम लेकाली लगायतले आआफ्ना कविता वाचन गरेका थिए ।

साहित्यिक पत्रकार संघ र सखी प्रतिष्ठानले सयुक्त रुपमा आयोजना गरेको प्रेम दिवस २०७८ को अवसरमा दुई दर्जन प्रेमिल कविता वाचन गरिएको थियो ।

कविता वाचन कार्यक्रममा सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

ime pay- long

ime pay- long
युवराज भण्डारीको ‘अर्को कर्नाली’ बजारमा

युवराज भण्डारीको ‘अर्को कर्नाली’ बजारमा

वि.सं.२०८० असोज २५ बिहीवार २०:५८

कवि तथा गजलकार युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बजारमा...

चार मुक्तक

चार मुक्तक

वि.सं.२०८० साउन १९ शुक्रवार २३:२८

–✍बिके पासा द्रव्यदान दिनेभन्दा ठूलो क्षमादान जस्तो लाग्छ,शब्दवाण दिनुभन्दा...

बालवार्ता पुस्तक चाँडै नै निकाल्ने तैयारीमा छौँ —चूडामणि बन्धु

बालवार्ता पुस्तक चाँडै नै निकाल्ने तैयारीमा छौँ —चूडामणि बन्धु

वि.सं.२०८० असार २१ बिहीवार २२:५२

बिके पासा, काठमाडौँ । नेपाल अधिराज्यका विभिन्न भाषाका बालवार्ता...

नूर–गङ्गा प्रतिभा बाल साहित्य पुरस्कार प्रदान

नूर–गङ्गा प्रतिभा बाल साहित्य पुरस्कार प्रदान

वि.सं.२०८० असार १६ शनिवार २०:२९

काठमाडौं । नूर–गङ्गा प्रतिभा बाल साहित्य पुरस्कार प्रदान गरिएको...

असारे गीत

असारे गीत

वि.सं.२०८० असार १५ शुक्रवार ११:२२

✍ बिके पासा असारे झरि धर्क्याे वरिपरि बस्ती खेत...

सांसारिक नियम

सांसारिक नियम

वि.सं.२०७९ चैत २३ बिहीवार २३:०१

रीदेन महर्जन , कीर्तिपुर १, बाघभैरव समयको महिमाअपरम्पार जगतमाभोलि...