back

एक साता लामो दोलखा महोत्सव गर्दैछौँ : दोलखा चेम्बर अफ कमर्स

1.04K
shares
sivam siment- long add

दोलखा सम्वाददाता । दोलखामा आगामी फागुन २१ गतेबाट ७ दिने दोलखा महोत्सव २०७९ हुने भएको छ। दोलखा चेम्बर अफ कमर्स दोलखाको आयोजना आगामी फागुन २१ गते देखी फागुन २७ गते सम्म एक साता दोलखा महोत्सव २०७९ गर्न लागेको हो।

कोरोना भाइरसले लामो समय थलिएको ब्यापार व्यवसायलाई उकास्ने उदेश्य सहित चेम्बरले दोलखा महोत्सव गर्ने निर्णय गरेको हो। कोरोना पछि फिर्न नसकेको जिल्लाको कृषि, पर्यटन, ब्यापार व्यवसाय क्षेत्रलाई उकास्ने साथै जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई दोलखा जिल्लालाई सम्बृद्ध बनाउन सहयोग पुगोस् भन्ने हितले दोलखा महोत्सव २०७९ गर्न लागिएको पत्रकार सम्मेलन मार्फत दोलखा चेम्बर अफ कमर्सले जानकारी गराईएको छ ।

महोत्सवको तयारीको बारेमा सम्वन्धी सरोकारवालाहरुसँग छलफल भई रहेको दोलखा चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिए। अध्यक्ष श्रेष्ठका अनुसार कोभिड १९ का कारण थलिएको ब्यापार व्यवसाय लयमा फर्काउन ४ वर्ष पछि दोलखा महोत्सव गर्न लागिएको हो। Photo: Nimesh Kayastha

ime pay- long

ime pay- long
प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

वि.सं.२०७९ चैत ७ मंगलवार १७:००

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको...

सरकारले डीडीसीको दूध प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाए

सरकारले डीडीसीको दूध प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाए

वि.सं.२०७९ चैत २ बिहीवार २२:५१

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

वि.सं.२०७९ पुस २६ मंगलवार २१:४०

काठमाडौँ । सरकारले (भोलि) आइतबार देशभर सार्वजनिक बिदा दिने...

पृथ्वी जयन्तीकाे दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

पृथ्वी जयन्तीकाे दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

वि.सं.२०७९ पुस २५ सोमवार २२:३६

काठमाडौँ । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने...

सुकुम्वासी व्यवस्थापन प्रकृयालाई काठमाडौं महानगरले जटिल बनायो : राष्ट्रिय भूमि आयोग

सुकुम्वासी व्यवस्थापन प्रकृयालाई काठमाडौं महानगरले जटिल बनायो : राष्ट्रिय भूमि आयोग

वि.सं.२०७९ पुस १९ मंगलवार २३:१५

काठमाडौं । राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिले सुकुम्वासी...