back

सरकारले डीडीसीको दूध प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाए

102
shares
sivam siment- long add

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बढाएको छ । डीडीसीले आज (फागुन २ गते)देखि लागू हुनेगरि दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढाएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा डीडीसीले बिहीबारदेखि लागू हुने गरी दूधको मूल्य बढाउने निर्णय गरेको हो। जसअनुसार, डीडीसीको दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँबाट बढेर ९७ रुपैयाँ कायम भएको छ।

सरकारले यस अघि वृद्धि गरेको दूधको किसान मूल्य चैत १ गतेदेखि लागू गर्ने निर्णय गरेको छ । त्यस्तै, दही, पनिर लगायतका दुग्ध पदार्थको मूल्य भने केही दिनमा तय गरिने डीडीसीले जनाएको छ ।

ime pay- long

ime pay- long
प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

वि.सं.२०७९ चैत ७ मंगलवार १७:००

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

एक साता लामो दोलखा महोत्सव गर्दैछौँ : दोलखा चेम्बर अफ कमर्स

एक साता लामो दोलखा महोत्सव गर्दैछौँ : दोलखा चेम्बर अफ कमर्स

वि.सं.२०७९ पुस २८ बिहीवार २२:४९

दोलखा सम्वाददाता । दोलखामा आगामी फागुन २१ गतेबाट ७...

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

वि.सं.२०७९ पुस २६ मंगलवार २१:४०

काठमाडौँ । सरकारले (भोलि) आइतबार देशभर सार्वजनिक बिदा दिने...

पृथ्वी जयन्तीकाे दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

पृथ्वी जयन्तीकाे दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

वि.सं.२०७९ पुस २५ सोमवार २२:३६

काठमाडौँ । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने...

सुकुम्वासी व्यवस्थापन प्रकृयालाई काठमाडौं महानगरले जटिल बनायो : राष्ट्रिय भूमि आयोग

सुकुम्वासी व्यवस्थापन प्रकृयालाई काठमाडौं महानगरले जटिल बनायो : राष्ट्रिय भूमि आयोग

वि.सं.२०७९ पुस १९ मंगलवार २३:१५

काठमाडौं । राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिले सुकुम्वासी...