back

नेपाल समूहले भन्‍यो- अध्यक्षज्यू, बैठक रोक्नुहोस्, ओलीले जवाफ फर्काए- कुनै हालतमा रोकिँदैन्

852
shares
sivam siment- long add

काठमाडौँ  । नेकपा एमालेको स्थायी कमिटी बैठक रोक्न माधव नेपाल पक्षका नेताहरूले आग्रह गरेका छन् । आन्तरिक विवाद समाधान गर्न गठित माधव नेपाल समूहका कार्यदलका सदस्यहरूले च्यासलस्थित बैठकस्थलमै पुगेर जारी स्थायी कमिटी बैठक रोक्न माग गरेका हुन् ।

कार्यदलका संयोजक भीम रावललगायतका नेताहरुले बैठकमै पुगेर ओलीसँग एमाले एकताका लागि एकलौटी बैठक गर्न नहुने भन्दै बैठक रोकेर सहमतिका लागि अघि बढ्न आग्रह गरेका थिए ।

अहिले एमालेको एकता आवश्यक छ । देश र जनताका लागि एकता गर्नु अपरिहार्य छ’ सोही आग्रह गरेर बाहिरिएपछि रावलले पत्रकारहरुसँग भने, ‘त्यसैका लागि अध्यक्ष ओलीसँग बैठक रोक्न माग गरेका हौँ ।’

तर जवाफमा ओलीले बैठकमा सहभागि भएपछि बस्‍न भनेको र बैठक जारी रहने बताएको रावलले बताए । बैठक रोक्न नमानेपछि आफूहरु बैठकस्थलबाट बाहिरिएको पनि रावलले बताए ।

बैठकमा रावलका साथै कार्यदलका सदस्य सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र घनश्याम भुसाल पनि पुगेका थिए । तर उनीहरु अहिले बैठकस्थलबाट बाहिरिएका छन् ।

ime pay- long

ime pay- long
प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँबर नियुक्त

प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँबर नियुक्त

वि.सं.२०७९ चैत १० शुक्रवार २२:२१

काठमाडौँ । नेपाल सरकारको प्रहरी महानिरीक्षक आइजीमा वसन्तबहादुर कुँबर ...

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

वि.सं.२०७९ चैत ७ मंगलवार १७:००

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको...

सरकारले डीडीसीको दूध प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाए

सरकारले डीडीसीको दूध प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाए

वि.सं.२०७९ चैत २ बिहीवार २२:५१

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

एक साता लामो दोलखा महोत्सव गर्दैछौँ : दोलखा चेम्बर अफ कमर्स

एक साता लामो दोलखा महोत्सव गर्दैछौँ : दोलखा चेम्बर अफ कमर्स

वि.सं.२०७९ पुस २८ बिहीवार २२:४९

दोलखा सम्वाददाता । दोलखामा आगामी फागुन २१ गतेबाट ७...

सुकुम्वासी व्यवस्थापन प्रकृयालाई काठमाडौं महानगरले जटिल बनायो : राष्ट्रिय भूमि आयोग

सुकुम्वासी व्यवस्थापन प्रकृयालाई काठमाडौं महानगरले जटिल बनायो : राष्ट्रिय भूमि आयोग

वि.सं.२०७९ पुस १९ मंगलवार २३:१५

काठमाडौं । राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिले सुकुम्वासी...