back

पहिलो महिला मुख्यमन्त्रीमा वाग्मती प्रदेशका अष्टलक्ष्मी शाक्य

1.34K
shares
sivam siment- long add

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी छन् ।  बुधबार उनी वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । 

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले शाक्यलाई संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। उक्त धारामा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने’ उल्लेख छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राति राजीनामा दिएलगत्तै एमाले दलको तर्टबाट एकल बहुमतको सरकार गठनको दाबी सँगै पेस भएको थियो। पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएको थियो ।

शाक्यले प्रदेश प्रमुख प्रसाईँसँग पद तथा गोपनीयताको शपथ लिएकी छन्। सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन् । उनले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी हुन् ।सामाजिक विकास मन्त्री नियुक्त भएका खनाल माधव नेपाल समुहका थिए ।

ime pay- long

ime pay- long
द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

वि.सं.२०८० पुस ४ बुधवार ०८:२६

काठमाडौं। काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

भीमेश्वर नगरपालिका वडा नं. २ दोलखामा प्रयाप्त बजेट बिनियोजन

भीमेश्वर नगरपालिका वडा नं. २ दोलखामा प्रयाप्त बजेट बिनियोजन

वि.सं.२०८० जेठ २६ शुक्रवार २१:५९

बालकृष्ण श्रेष्ठ, दोलखा । भीमेश्वर नगरपालिका वडा नं. २...

राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको आयोजनामा डकर्मी र प्लम्बिंग  तालिम सम्पन्न

राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको आयोजनामा डकर्मी र प्लम्बिंग तालिम सम्पन्न

वि.सं.२०८० जेठ २६ शुक्रवार ००:१३

दोलखा। राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको आयोजनामा डकर्मी र प्लम्बिंग...

रास्ट्रिय  स्वतन्त्र पार्टीको दोलखा जिल्लाको काठमाडौँ भेला हुने

रास्ट्रिय स्वतन्त्र पार्टीको दोलखा जिल्लाको काठमाडौँ भेला हुने

वि.सं.२०८० जेठ १८ बिहीवार २३:१०

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...

सिंहदरवार पछि सर्बोच्चको फोहोरपनि नउठाइने – बालेन साह

सिंहदरवार पछि सर्बोच्चको फोहोरपनि नउठाइने – बालेन साह

वि.सं.२०८० वैशाख १० आइतवार २२:०३

काठमाडौँ । सर्वोच्च अदालतले सिंहदरबारकाे फोहोर ३ दिनभित्र उठाउन...