back

पूर्व राजदूत तथा व्यवसायी रुक्मशमसेर राणाको निधन

sivam siment- long add

काठमाडौं । भारतका लागि पूर्व नेपाली राजदूत तथा व्यवसायी रुक्मशमसेर राणाको निधन भएको छ । ज्वाइँ अनिलकेशरी शाहका अनुसार राणाको ८५ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो ।

मिर्गौला प्रत्यारोपणपछि उनी नियमित डाइलाइसिस गर्दै आउनुभएको थियो । नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमसेरका कान्छा छोरा रुक्म सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बन्नुभएको हो । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)मा दुईपल्ट सदस्यसचिवको जिम्मेबारीमा रहनुभएको थियो ।

२०५० देखि २०५१ र २०५४ देखि २०५५ सम्म उहाँ सदस्यसचिव बन्नुभएको थियो । त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व दिनुभएको थियो ।

ime pay- long

ime pay- long
दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

वि.सं.२०७८ भदौ ३० बुधवार १९:४४

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी...

एमसिसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

एमसिसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

वि.सं.२०७८ भदौ २९ मंगलवार १४:३७

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी)...

संसदमा एमसीसी बहुमतले पारित हुने संकेत, कांग्रेस र एमाले सहमति नजिक

संसदमा एमसीसी बहुमतले पारित हुने संकेत, कांग्रेस र एमाले सहमति नजिक

वि.सं.२०७८ भदौ २६ शनिवार ०९:५३

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) संसदमा...

एमसीसी नेपालले स्वीकार नगरे अर्कै देशमा जान्छ : उपाध्यक्ष फतिमा

एमसीसी नेपालले स्वीकार नगरे अर्कै देशमा जान्छ : उपाध्यक्ष फतिमा

वि.सं.२०७८ भदौ २६ शनिवार ०९:१४

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र...

देशकाे पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न छुट तथा सहुलियत सहितका कार्यक्रम

देशकाे पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न छुट तथा सहुलियत सहितका कार्यक्रम

वि.सं.२०७८ भदौ २५ शुक्रवार २१:३६

काठमाडौं । सरकारले कोभिड–१९ महामारीका कारण अति प्रभावित देशकाे पर्यटन...

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेट

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेट

वि.सं.२०७८ भदौ २५ शुक्रवार २१:२७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा...