back

सिंह, पन्त र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस

1.2K
shares
sivam siment- long add

काठमाडौं । नेपाल प्रहरीको एआइजीका लागि तीन   डिआइजी बढुवाका लागि  सिफारिश भएका छन् । सिफारिश भएकाहरुमा वसन्त कुमार पन्त, धिरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक छन् । गृह सचिव टेकनारायण पाण्डे अध्यक्ष रहेको समितिले मंगलबार सिंह, धानुक र पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

तीन एआइजीको दरबन्दी बढाउने निर्णय गरेर उनीहरुलाई बढुवाका लागि सिफारिश गरेको हो । बढुवा भएपछि प्रहरीमा प्राविधिक बाहेक ८ जना एआइजी हुनेछन् । बढुवा भएकाहरुमध्ये पन्त आइजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । उनी थापासँगै सेवानिवृत्त हुनेछन् ।

सिंह र धानुक एआइजीहरु विश्वराज पोखरेल र सहकुल थापाको ब्याची हुन् । आइजीपी थापासहित एआइजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की सेवानिवृत्त भएपछि आइजीपीमा पोखरेल र थापा मुख्य प्रतिष्पर्धी हुनेछन् । उनीहरुसँगै धिरज प्रताप सिंह र रविन्द्र धानुक पनि प्रतिष्पर्धी देखिएका छन् ।

ime pay- long

ime pay- long
प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँबर नियुक्त

प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँबर नियुक्त

वि.सं.२०७९ चैत १० शुक्रवार २२:२१

काठमाडौँ । नेपाल सरकारको प्रहरी महानिरीक्षक आइजीमा वसन्तबहादुर कुँबर ...

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, केहि जना पक्राउ

वि.सं.२०७९ चैत ७ मंगलवार १७:००

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको...

सरकारले डीडीसीको दूध प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाए

सरकारले डीडीसीको दूध प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाए

वि.सं.२०७९ चैत २ बिहीवार २२:५१

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

एक साता लामो दोलखा महोत्सव गर्दैछौँ : दोलखा चेम्बर अफ कमर्स

एक साता लामो दोलखा महोत्सव गर्दैछौँ : दोलखा चेम्बर अफ कमर्स

वि.सं.२०७९ पुस २८ बिहीवार २२:४९

दोलखा सम्वाददाता । दोलखामा आगामी फागुन २१ गतेबाट ७...

सुकुम्वासी व्यवस्थापन प्रकृयालाई काठमाडौं महानगरले जटिल बनायो : राष्ट्रिय भूमि आयोग

सुकुम्वासी व्यवस्थापन प्रकृयालाई काठमाडौं महानगरले जटिल बनायो : राष्ट्रिय भूमि आयोग

वि.सं.२०७९ पुस १९ मंगलवार २३:१५

काठमाडौं । राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिले सुकुम्वासी...