back

गायक शाक्यलाई पत्नी शोक

906
shares
sivam siment- long add

काठमाडौँ । लोकप्रिय गायक प्रवेशमान शाक्यलाई पत्नी शोक परेको छ । गायक शाक्यकी जहान शान्ती शाक्यको ५६ वर्षको उमेरमा मंगलबार दिउसो हरिसिद्धि स्थित क्यान्सर अस्पतालमा निधन भएको हो ।

शाक्यका जहान बिगत २ बर्ष देखि क्यान्सर रोगबाट पिडित थिइन् । हिजो दिउँसो उपचारको क्रममा हरिसिद्धि स्थित क्यान्सर अस्पतालमा उहाँको निधन भएको हो ।

पत्नी शोकमा परेका गायक शाक्य हामीसंगको भेटमा निकै भावुक हुनु भयो। उहाको पीडालाई हामीले नजिकबाट नियाल्दै चित्त बुझाउन र दिवंगत आत्माको शान्तिको कामना गर्न आग्रह गरेऔ।

उहाँको एक छोरी र दुई छोरा हुनुहुन्छ । शान्ति शाक्य बरिष्ठ संगीतकर्मी पन्नाकाजी शाक्यकी बुहारी समेत हन् ।

ime pay- long

ime pay- long
लोकप्रिय गायिका बुनु श्रेष्ठको शिव भजन सार्वजनिक

लोकप्रिय गायिका बुनु श्रेष्ठको शिव भजन सार्वजनिक

वि.सं.२०७९ फागुन ८ सोमवार १७:१९

काठमाडौँ । लोकप्रिय गायिका बुनु श्रेष्ठले शिवरात्रीको अवसर पारेर...

उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता हुने

उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता हुने

वि.सं.२०७९ पुस २६ मंगलवार २१:१८

काठमाडाैं । माघ १४ गते उपत्यकाव्यापी नृत्य प्रतियोगीता हुने...

स्टार अवार्ड्सको नोमिनेसनको प्रमाण पत्र वितरण लाइफटाइम अचिभमेन्ट अवार्ड मदनकृष्णलाई

स्टार अवार्ड्सको नोमिनेसनको प्रमाण पत्र वितरण लाइफटाइम अचिभमेन्ट अवार्ड मदनकृष्णलाई

वि.सं.२०७९ पुस १८ सोमवार २२:२६

काठमाडौँ । संसारकै सबैभन्दा ठुलो र लामो अवार्ड्सको रुपमा...

काठमाडौँको भृकुटीमण्डपमा नेपथ्यको कन्सर्ट

काठमाडौँको भृकुटीमण्डपमा नेपथ्यको कन्सर्ट

वि.सं.२०७९ पुस १७ आइतवार १०:२५

काठमाडौं । मानव सेवा आश्रमको सहयोगका लागि सञ्चालित सांगीतिक...

रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२ काे  उपाधि नेपालकाे पोल्टामा

रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२ काे उपाधि नेपालकाे पोल्टामा

वि.सं.२०७९ पुस ८ शुक्रवार ०८:०४

काठमाडौँ । तीन जना नेपाली बालबालिका शैब्या घिमिरे, रिदम...

आउ साथी एउटा खुशीको दियो बालौँ बोलको म्युजिक भिडियो सार्वजनिक

आउ साथी एउटा खुशीको दियो बालौँ बोलको म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०७९ मंसिर १८ आइतवार २२:५३

काठमाडौँ । अपांगता भएका व्यक्तिहरुमा समर्पित सांगितिक कोसेलीको म्युजिक...